कमल नयन (@kavindralamsal) 's Twitter Profile
कमल नयन

@kavindralamsal

भाषाप्रेमी।। साहित्य अनुरागी।। अध्यात्ममा रुचि।। धर्ममा आस्था।। शाकाहार दर्शन।। अध्यात्म र भौतिकवादको मध्यमार्गमा हिँड्न रुचाउने।। पेसाले निजामती कर्मचारी।।

ID: 801241199080148992

linkhttp://kavindralamsal.com.np calendar_today23-11-2016 01:49:23

84 Tweet

108 Followers

221 Following

कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

छेपाराको मन्त्र नजान्नेहरूले सर्पको प्वालमा हात हाल्नुहुन्न ।

कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

दुनियाँले ट्विटराट शतक हानिसक्यो, म भने अझै फेसबुकाँ स्क्रोल गर्दै बसेछु ।

कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

अब टुइटरतिर पनि तात्तिनुपर्ने भयो। धेरै पछि आइयो।

कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

जब सपना हामीभन्दा बलिया हुन्छन्, तिनीहरू छिटो दौडिन्छन्। हामी भेट्तैनौँ। जब हामी बलिया हुन्छौँ, सपनाले हामीलाई पछ्याउन सक्तैनन्। सन्तुलित बनौँ।

कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

भाषा सम्भाषणको माध्यम मात्र होइन अपितु यो हाम्रो चिनारी पनि हो। भाषालाई माया गरौँ; सम्मान गरौँ।🙏

कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

'पृष्ठभूमि' कालो हुँदैमा भविष्य पनि अन्धकार नै हुन्छ भन्ने हुँदैन।😋 चित्र-श्रेय : Suman सर।🙏

'पृष्ठभूमि' कालो हुँदैमा भविष्य पनि अन्धकार नै हुन्छ भन्ने हुँदैन।😋

चित्र-श्रेय : Suman सर।🙏
कमल नयन (@kavindralamsal) 's Twitter Profile Photo

शाखा अधिकृतको परीक्षाफल कुर्नेलाई लोक सेवा आयोगले प्रेम प्रस्तावको प्रत्युत्तरमा प्रतीक्षारत प्रेमी-प्रेमिकालाई जस्तै तड्पायो।😀