करु (@karunak68) 's Twitter Profile
करु

@karunak68

नया छु फलो गरेर साथ दिनुहोला

ID: 1300684575543234560

calendar_today01-09-2020 06:39:30

5,5K Tweet

3,3K Followers

1,1K Following

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

प्रेम हुँदैमा आफ्नै हुनुपर्छ भन्नी पनि छैन हैन र..? उ अर्कैको हुँदा पनि मैले उस्लाइ उत्तिकै प्रेम गर्छु त ... एक प्रेमी बोल्दै छे... #OSL

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

हुन त प्रेम आफ्नो लागि हो नि है.. यो समाजको लागि त हैन तर कतिपय प्रेम सम्बन्धहरु समाजकै कारणले अधुँरो रहेको मैले देखेकी छुँ... एक प्रेमी बोल्दै छे

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

ए स्यानी तिमिलाइ बाहेक कसैलाइ पनि थाहा नहोस् म तिमीलाइ सम्झेर रुन्छु भन्नी तिम्लाइ थाहै छ त पुरुषलाई रुने अनुमती छैन भन्नी...

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

कसैको त समय पनि कति बलवान बनिदिन्छ फुललाइ छुट्टिन मन थियो हाँगा बाट ठिक त्यही बेला बतास चलिदियो.... #मिस

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

तिमीसङ्ग मिलेर अरुलाइ हराउन मन थियो इँ बरै तिमी त अरु सङ्ग मिलेर मलाइ पो हराएउ बधाइ छ 😥

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

कुनै दिन तिमी फर्केर आउँछौ र भन्छौ कि तिम्रो प्रेम यत्ती हो भन्ने डरले म आज सम्म पनि move on हुन सकेको छैन...😥😥 #छुनुमुनु

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

सम्झिनका लागि त सम्झना काफी छ तिमी सङ्गका ती मिठा क्षण झल्को आउँदा तस्बिर छ साथमा ए प्यारी तिमी खुसी हुनु हस् ...

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

क्या अचम्मको तिम्रो प्रेम... अस्ति सपना जस्तो हिजो सम्झौता जस्तो अनि आज सजाय ..... उफ

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

उ हतारिएको छ केक काट्न रहरको उफ उता पीडाले बेग हानेको छ जहरको " भर्खरै बिछोडिएकी एक चरी"

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

प्रेम को अगाडि त शब्दहरु पनि अर्थहिन हुन्छन् ए स्यानी तिमी मेरो मौनताभित्रको प्रेम बुझिदिनु है... #छुनुमुनु

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

समय सङ्गै तिम्रा यादहरु पनि हराउँदै जानेछन खोइ स्यानी म त कसरी बिर्सन सकुलार तिमी सङ्गका ती मिठा पल... #छुनुमुनु

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

बिस्तारै बिस्तारै हराउँदैछन् जिन्दगी बाट... केही वाचा, केही बाटा, केही सपना, केही सम्बन्ध अन्त्यत: शुन्यताको जिन्दगीलाई शुन्य उपहार....

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

म यतै छु रङ्गिन भिडभाडमा अलमलिदै तिमि खोज्दै आउनु यदि कुनै रङ्गहिन अनि फिका अनुहार देख्यौ भने ढुक्क हुनु त्यो म नै हुँ....। #रित्तो

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

जिन्दगीमा खोइ किन यस्तो सन्नटा आयो न कुनै आवाज न कुनै शब्द न कुनै भावना नै सबै कुरा भए जस्तो तर मन भित्र भने अजिब किसिमको शून्यता अनि त व्यबहारमा मौनता उफ... #शुन्यता

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

जब जब साँझ ले बिट मार्दै जान्छ नि तब बद्लिएका मान्छेको खुब याद आउँछ... #गोधुली

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

हजुर शब्दमा नै रमाउन सक्नु हुन्छ ?? मेरा शाब्दिक भावहरुमा उनी तार्किक हमला गर्छिन.... "शरीर छोएर छोड्ने हरुको यो हुलमा म हजुरकै तस्बिर हेरी जिन्दगी कटाउन पनि मन्जुर छुँ " पुर्न: मैले भावनाका शाब्दिक उत्तर पठाएको छुँ.... #दुनिया

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

म हजुर लाई नपुकारेको कुनै पल थिएन, छैन र हुनेछैन म बाट के गल्ती भको थियो र ....😥😥?? यो कलिलै उमेरमा यत्ती धेरै पीडा भगवान...?? आगनको ढिकमा पुर्पुरोमा हात लगाउँदै भर्खरै गुमाएको बुबाको तस्बिर हेरेर बर्‍र आँसु झार्छ बिट मार्दै गरेका हरेक साँझमा उ ...💔 #जिम्मेवारी

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

मैले नै बिन्ती गर्दा नि बारबार ठिकै छ रिसै मात्र उठेको तिम्लाइ लगातार ठिकै छ...। #अपेक्षा

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

पछुताउने गरी कसैको मत नहोस् नीति, नियत र निसाफ गलत नहोस्...❤️❤️ #शुभकामना_बालेन_सरकार