karuna Gaha (@karunagaha7) 's Twitter Profile
karuna Gaha

@karunagaha7

ID: 1557450664132747264

calendar_today10-08-2022 19:37:04

101 Tweet

5 Followers

34 Following

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

तिमी बिना एक पल बाच्न सक्दिन भन्नेले आज यतिका दिन हुदानी एक म्यसेज नगरी बाचेको छ के यो माया हो

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

पल पल तिम्रो याद्ले सताई राको छ तर मेरो मन लाई मेरो माया लाई तिमिले बुझन सकेनौ

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

हजारौं नारीहरु आउलान तिम्रो जिन्दगीमा रानी बन्न तर याद राख महारानित मनै हो

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

सम्हाल्न सके जिन्दजी बन्ला हाम्रो माया नजाने खरानी 😥😥

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

गल्ती त गरेकोछु हजारौ जिवनमा तर आज बिना गल्तिको सजाय भोग्दैछु 😥😥

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

बर्सौ देखिको मायाको खेती आज हावाले उदैदियर होला आज सब मर्न देखि दरायर गाउँ भागे म भने मृत्यु पर्खिराछु

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

खान नपाएर थोरै मान्छे मर्छन र खान पाएर नजान्ने धेरै मर्छन

Karuna Gaha (@karunagaha5) 's Twitter Profile Photo

स्वार्थ ले भरिएको यो दुनियामा भाग्यमानीले मात्र पाउदो रहेछ शाचो माया

karuna Gaha (@karunagaha7) 's Twitter Profile Photo

आज भोलि ईन्टरनेटको जबानाले गर्दा श्रीमानले आफ्नै श्रीमतिलाई चिन्दैनन पछि श्रीमती आर्कै संग पोइला गएसी पछुताउछन😃😃

karuna Gaha (@karunagaha7) 's Twitter Profile Photo

छोरी जन्मियो मेरो कोख बात भनेर रुन्थ्यौनी आमा आज बल्ल बुझे तिमी रोयको कारन दुखी आत्मा 😔😔

karuna Gaha (@karunagaha7) 's Twitter Profile Photo

तेसैत छोरी मान्छे आप्जसे तैई माथी पराई घर गयसी के जस पाउलान् (आमा😪😪)

karuna Gaha (@karunagaha7) 's Twitter Profile Photo

आज फेरि 3 बर्ष पुरानो घाउ मुतुमा बल्झिएको छ मलम लगाई दिने कोहि भएन आमा 😥😪😪

karuna Gaha (@karunagaha7) 's Twitter Profile Photo

जतिनै राम्रो ब्यबाहार गर्दानि आखिरमा नराम्रो नै गरौदो रैछन आफ्नो मान्छेहरुले 😔