Sarba karki (@karkisarba) 's Twitter Profile
Sarba karki

@karkisarba

ID: 1259176711465209858

calendar_today09-05-2020 17:42:33

852 Tweet

65 Takipçi

338 Takip Edilen

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

चितवनमा नेकपा एमालेको नेतृत्वमा MCC को पक्षधर र MCC को बिरोधी बिच निर्बाचन हुँदै।।एमालेमा राष्ट्रप्रेमी कति ?? हेर्न बाँकी छ।MCC को बिपक्षमा उभिनेछन्

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

चितवनमा नेकपा एमालेको नेतृत्वमा MCC को पक्षधर र MCC को बिरोधी बिच निर्बाचन हुँदैछ।एमालेमा राष्ट्रप्रेमी कति र MCC को बिपक्षमा कति उभिनेछन् हेर्न बाँकी छ।।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

एमालेको १०औँ महाधिबेशनमा भीम रावलको पराजय भएको होईन नीति विधि र राष्ट्रियता स्वाभिमानको पराजय भएको हो।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

विधि नीति मिच्ने श्रमको ठगी गर्ने सामन्त दलाल माफियाको साथ दिने गरीब बिपन्न किसान मजदूरलाई मान्छे नसंझिने ब्यक्तिलाई कदापी कम्यूनिष्ट भन्न सकिँदैन।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

नेपाली काङ्ग्रेस बा मानसिकताबाट बाहिरिएको देखियो। युवा पुस्तालाई महामन्त्रीमा युवा नेता गगन थापा र बिश्र्वप्रकास शर्मालाई बिजयी गराएकोमा राष्ट्रको हितमा अगाडि बढ्न सफलता मिलोस् भन्दै बिजयी दुबै नेताहरुलाई सफल कार्यकालको शुभ कामना सहित हार्दीक बधाई!!!

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

नेपाल र नेपालीहरुका लागि ईतिहाँसमा आज पौष ५ गते कालोदिन। संघीय संविधान माथि प्रतिगमन भएको दिन।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

तथ्य यस्तो छ : नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालनका लागि भाडामा दिन २०७६ चैत १९ मा निर्णय हुँदा, २०७७ साउन २६ मा टेन्डर सूचना प्रकाशित हुँदा र २०७७ पुस ५ मा कम्पनी छनौट हुँदा योगेश भट्टराई नै संस्कृति तथा पर्यटन मन्त्री थिए ।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

१० वर्षे जनयुद्धले नारायणहिटी बाट ज्ञानेन्द्रलाई नागर्जुन पुर्यायो ; के पी बाले प्रधानमन्त्री भएर नारायणहिटी संरक्षणमा "बतास" पुर्याए!!! #बिश्र्व कै महान् नेता बा!!!

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

ओली बा जे बोल्थे त्यो काम गर्दैनथे तर देउबा बा न बोल्छन् न काम नै गर्छन्। #लिपुलेक लिम्पियाधुरा भारतद्वारा सडक निर्माण गरिदै###

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

महान् वीरसहिदहरु प्रति हार्दीक श्रद्धासुमन , लाल सलाम!!!

महान् वीरसहिदहरु प्रति हार्दीक श्रद्धासुमन , लाल सलाम!!!
Sarba karki (@karkisarba) 's Twitter Profile Photo

ओली र उस्का धूपौरेहरुले माघ १९ लाई कालो दिन भनेर स्मरण गर्न सुहाँउदैन।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

के पी आफैले बिघटन गरेको संसद जनताका बलमा ब्यूँतिएको हो।आफैले हत्या गरेको संसदमा गएर राष्ट्रका पक्षधर सांसदलाई कार्यबाही गर भन्दा सभामुखले किन कार्यबाही गर्ने??? ओलीको नीजि आलु र पीँडालुबारी हो र संसद मन परेको दिन गोढ्ने मन नपर्दा फाड्ने???

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

ए दलालहरु हो! कालो झण्डा राष्ट्र र राष्ट्रियताका पहरेदार सभामुख अग्नि सापकोटालाई देखाउने होईन राष्ट्रघाती तिम्रा बा लाई ओढाउन गए हुन्छ।

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

सरस्वतीको मन्दिरमा दैनिक धाएर कराउने काग मन्दिर नै नजाने कोईली बन्न कदापि सक्दैन तसर्थ सरस्वतीको पूजा मनको मन्दिरमा गरौँ !!! #शुभकामना!!!

Sarba karki (@karkisarba) 's Twitter Profile Photo

जनता सचेत बनौँ कि MCCका पक्षधरलाई अब हुने निर्बाचनमा सधैँका लागि बिदा दिनुपर्छ।।।जनताको जनमत लिएर राष्ट्रघाती काम गर्न पाईदैन।।