💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile
💘Anga Bdr Karki💓

@karkianga

I'm Anga Raj Karki

ID: 895653588206182400

calendar_today10-08-2017 14:30:30

15 Tweet

45 Takipçi

282 Takip Edilen

💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile Photo

मुख त त्यसको पनि हुन्छ जो बोल्न सक्दैन, बोल्न सक्नेहरुले मुखको सहि सदुपयोग गरे अझै बेस हुन्थ्यो कि साथीहरू।।।। Personal views. 🙏🙏

मुख त त्यसको पनि हुन्छ जो बोल्न सक्दैन, बोल्न सक्नेहरुले मुखको सहि सदुपयोग गरे अझै बेस हुन्थ्यो कि साथीहरू।।।। Personal views. 🙏🙏
💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile Photo

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) gorkhapatraonline.com/loksewa/2021-1…

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।

हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् । 

आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।
💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile Photo

Kya bat xa yll... Kasto ho yo jindagi khai k khai k..... Xin xin mai badalidinxa panna panna jhai farki farki kahile agadi tw kahile paxadi.

💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile Photo

Bafre ba mosquito le kati satauna janeko yll... Ufff thake ni ho ma. Baru toke kai ramro ear ma ghanti bajaunu vanda. Hait yo garmi ma.¤¤👹👹

💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile Photo

Naya barsako 2075 ko upalaxyama sampurna nepali aamabuwa dajuvai ddbahini haruma hardik mangalamaya shuvakamana byakta gardaxu.

💘Anga Bdr Karki💓 (@karkianga) 's Twitter Profile Photo

नयाँ बर्ष 2075 सालको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।। 🇳🇵 अंग बहादुर कार्की, सुर्खेत

नयाँ बर्ष 2075 सालको अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।।
          🇳🇵 अंग बहादुर कार्की, सुर्खेत