Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile
Ramesh Basel Karan

@karanbasel

अध्यक्ष - बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समिति ( पुर्व बाल सेना नेपाल ) : President of D - PLAN.

ID: 1261325124109766657

calendar_today15-05-2020 15:58:56

180 Tweet

934 Followers

885 Following

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

क्रान्तिको भविष्य शक्ति सन्तुलनले निर्धारित गर्दछ। तर शेर बहादुर देउवाले शास्त्रलाई मानक ठान्नुभयो कि ?!!

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

एकतामा जीत छ, विनम्रतामा जीत छ, आत्मसमीक्षामा जीत छ। अहम् र आग्रहले एकछिन त जितिएला तर लक्ष्यमा कहिले पुगिन्न तसर्थ अब साँच्चै देश बनाउने हो भने लक्ष्यमुखी सार्थक बहस होस। पूर्वाग्रह छोडेर एकतावद्ध हुनुभएकोमा हार्दिक बधाई ।

सङ्कुचित सोच र व्यक्तिगत स्वार्थमा अन्धा भएर देश र जनतालाई दुख दिने दानवीय संस्कार ! पात्र मात्र नयाँ हुन प्रवृत्ति पुरानै तिम्रा रवैया सत्ता र सडक !!

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

आफ्नो औकात छोटो समयमै देखाउदै बिदाई भए ! रवि लामिछाने नेपाली नागरिक नभएको सर्वोच्चको ठहर, उपप्रधान तथा गृहमन्त्री लामिछानेको सांसद् पद खारेज !!

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

मिति २०७९ फागुन २५ गते राष्ट्रपति र २०७९ चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

टीकाटिप्पणी ! गुण र दोषको आधार हुनुपर्ने हो तर भक्तिभाव अन्दभक्त के नयाँ के पुराना निरुद्देश्य !!

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

मिडियामा हुँदा नेतालाई गाली ! नेता हुँदा मीडिया लाई गाली !! - हिसाब बराबर ।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

स्वागतयोग्य निर्णय आज बसेको नेपाल सरकार मन्त्रीपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने ।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

२०५२ साल फागुन १ गते बाट सुरु भएको १० वर्षे महान जनयुद्धमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण सहिद, वेपत्ता योद्धा, घाइते योद्धा र उहाँहरुको परिवारजनमा उच्च सम्मान प्रकट गर्दै २८ औं जनयुद्ध दिवसको उपलक्ष्यमा परिवर्तनका पक्षधर सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

१०४ वर्षको क्रूर जहानियाँ राणाशासनविरुद्ध नेपाली जनताको अथाह संघर्ष र बलिदान बाट २००७ सालमा स्थापना भएको, ७३ औं प्रजातन्त्र दिवस २०७९ को सबैमा शुभकामना।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

भोजन कृतन गाएर परिवर्तन हुँदैन ! परिवर्तनका वाहकहरुलाई अपराधी करार गर्नु भनेको देश गृहयुद्धमा फस्नु हो । - तत्कालीन सेना, पुलिस, सत्ता पक्ष, विद्रोही पक्ष र शान्ति सम्झौताका दलहरु सबैले शोचनीय विषय ।।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

हरेक घटना र निर्णयलाई आग्रहपूर्ण नजरले हेर्न थालियो भने यसले कसैलाई न्याय गर्दैन !!

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

वास्तविक पीडित त्यो होइन जो आफ्नो पिडालाई व्यवसायीकरण गर्छ ! - संक्रमणकालीन न्याय।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

गणतन्त्रका नेतृत्व पात्रहरु बिग्रे भन्दैमा एकात्मक, केन्द्रीकृत, निरंकुश र सामन्ती राजतन्त्रको ज्यादती बिर्सनु हुँदैन !

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

पात्र र प्रवृत्ति मात्र फरक हो ! न्याय पैसा र पावरले किन्न पाइने संस्कारको स्वरुपहरु परिवर्तन भएका हुन ! निर्मूल होइन ! विडम्बना अनुसन्धानको नाममा पैसा र पावर नभएका मानिसहरु निर्दोष हुँदाहुँदै पनि वर्षौं जेल जीवन विताउन विवश छन।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

परिवर्तनको संवाहको शक्ति, सामर्थ्य र समृद्धिको सुत्रधार युवा शक्ति कुनै पनि पार्टीको दास होइन देशको कर्णधार बन्न सकुन् ! अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को सबैमा शुभकामना।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

हिन्दू धर्मावलम्बी महिलाहरुको महानपर्व हरितालिका तीज २०८० को पावन अवसरमा सबैमा सांस्कृतिक र धार्मिक सद्भावको हार्दिक मंगलमय शुभकामना ।

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

समाज रुपान्तरणको आदर्श र सपना भित्र इतिहास भ्रष्टीकरणले आक्रान्त भएको हुँदा वर्तमानले रुपान्तरणको अपेक्षा राखेको छ । जुन रुपान्तरणको लागि जनताको सामुहिक सचेतना आवश्यक छ!!

सम्भावनाको खेल राजनीतिकमा आग्रह पुर्वाग्रह, स्थायी शत्रु र स्थायी मित्र भन्ने कुरा हुँदैन। वैचारिक बहसमा मत भिन्नता राख्नु तर पानी बाराबार होइन ! सबै पार्टीका कार्यकर्ताले बुझ्न जरुरी छ। केन्द्रीय राजनीतिक !!

Ramesh Basel Karan (@karanbasel) 's Twitter Profile Photo

देश र जनताका समस्या सँग एकाकार हुने कुरा नै मुख्य हो। कुन पार्टी सरकारमा रहे र को व्यक्ति मन्त्री भए भन्ने कुरा त गौण हुन!