Ritu Kandel (@kandelritu) 's Twitter Profile
Ritu Kandel

@kandelritu

सफलता अाफ्नै हातमा हुन्छ
व्यर्थै किन भाैंतारिन्छ मान्छे,
जन्मदेखि मृत्युसम्म न हाे जीवन
फगत देहभित्रकाे प्राण बुझ्दैन मान्छे !

ID: 919039513367691265

calendar_today14-10-2017 03:17:49

259 Tweet

750 Takipçi

781 Takip Edilen

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

लुटेर थाकेका र लुट्न नपाएर छट्पटाएका अथवा लुटेको सबै सम्पत्ति लुकाउन बाटो खोजेका स्वाँठ र जब्बर स्वाँठहरू हो!कान खोलेर सुन; देश हामी सबैको साझा घर हो। सक्छौ थिति बसाल सक्दैनौ बेथितिले सारा नेपालीलाई रुवाउने काम बन्द गर । तिमीहरूका कारण नेपालमा जन्मनु अभिशाप मान्न थाले नयाँ पिढीले

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

यतिखेरको गरमागरम #नेपालकोराजनीति #दुर्गाvsअन्य माहोलका बारेमा बुझेका भए मरिजाम ! कसैले बुझाइदिए आभारी हुने थिएँ ।

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

यो भिड कसैको समर्थन वा विरोधभन्दा पनि वर्षौदेखि चाहेको र धेरैको वलिदानले पाएको परिवर्तनले एउटा वर्गलाई काखी च्यापी अरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याउने शासनका विरुद्धमा लागेका भविष्यप्रति चिन्तित सचेत तर अशान्त मनहरूको जमघट भन्न मिल्ला कि नमिल्ला !?

"कुनै पनि वस्तुमा अधिक मोह र आशक्ति राख्नु दुखको कारण हो "ल प्रियजन व्याख्या गर्नुहोस् !

"कुनै पनि वस्तुमा अधिक मोह र आशक्ति राख्नु दुखको कारण हो "ल प्रियजन व्याख्या गर्नुहोस् !
Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

अनुभवले बतायो इच्छा, इख, ईर्ष्या मानिसका लागि विष बराबर छन् ।

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

यहाँ जनता रोग,भोक र शोकले छटपटाएका छन् । कामसँगै जीवनको भिक माग्दै युवाहरू विदेशतिर,बुढाबुढी रित्तो गाउँघरमा निराश। शिक्षा,स्वास्थ्य,विकाश डामाडोल तर हाम्रा नेताहरु०८४ को चुनावमा सिट सुरक्षित गर्न कसरतमा। त्य‍ो बेलासम्म भोट दिने नागरिक देशमा होलान्?पहिला देश र जनता बचाउ अरु पछि .

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

नेपाललाई विश्वमा चिनाउने इनसाइक्लोपिडियामा राजसंस्था पर्छ कि पर्दैन ?

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

ल भन्नुस् फरक केले पार्य‍ो ? मतलब नभएको मान्छे ! म तलब नभएको मान्छे ! म त लब नभएको मान्छे ! म तल बन भएको मान्छे !

राजन अर्याल (@meeraazan) 's Twitter Profile Photo

कर्णाली का यी भाइले मन जिते आज । एक्काईस तोपको सलामी भाईलाई ।

Ritu Kandel (@kandelritu) 's Twitter Profile Photo

लौ हजुर खाको पचाउने रैथाने पाचक आय‍ो ! एकथरीले प्रयोग गरि पचाइ सके अब पालो हजुरको भन्ने विज्ञापन आएको छ रे !