Kamal (@kamalpanearu) 's Twitter Profile
Kamal

@kamalpanearu

Emergency blood donor Dhangadhi Nepal B+

ID: 1488761929804165120

calendar_today02-02-2022 06:31:42

150 Tweet

40 Takipçi

95 Takip Edilen

Kamal (@kamalpanearu) 's Twitter Profile Photo

‘प्रेम रुपलाई होइन मानवतालाई गरौँ व्याख्या गरेर कहिल्यै नथाकिने, व्यक्त गरेर कहिल्यै नसकिने, बाँडेर कहिल्यै नसिद्धिने.. बाफ रे यो माया भन्ने चिज! हाम्रो मनमा मुरीका मुरी मायाको मुहान सदैव बनिरहोस्। प्रेम दिवसको सुभकामना!! ❤️

Kamal (@kamalpanearu) 's Twitter Profile Photo

तथाकथित मान्छे भनाउदाहरुले एसो गर्छन् । एस्तालाई त जस्ता लाई तेस्तै गर्न मन लाग्छ तर... के गर्नु सकिदैन ।good morning

Kamal (@kamalpanearu) 's Twitter Profile Photo

गाँजा,भाङ्ग,धतुरो एवं विविध माधक पदार्थहरुको सेवन गर्दै आफू र समाजलाई नै विकृत पार्नु शिवरात्री पर्वको मर्म हैन सृष्टि सौन्दर्य एवं जीवन चक्रलाई बोध गर्दै आफुभित्रको चेतना शक्ति जगाउँनु नै शिवका मुल आदर्श हुन,शिवरात्री पर्वको यहाँहरु सम्पुर्णमा शुभकामना!! ॐ नम शिवाय !!

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

अहङ्कार र संस्कारमा फरक छ अहङ्कार अरुलाइ झुकाएर खुसि हुन्छ भने संस्कार स्वयम् आफु झुकेर खुसि हुन्छ || शुभ बिहानी 🙏☕️☕️💐🍀☘️

Kamal (@kamalpanearu) 's Twitter Profile Photo

सधैं एकनासको जिन्दगी के काम, यो त समयानुकूल मौसमी हुनुपर्छ । सबैथोक पाएपछि बाँच्नुको के अर्थ, जिउन कै निम्ति केहि'न'केही कमि हुनुनै पर्छ💕😊 शुभ प्रभात। शुभ दिन।

Setopati (@setopati) 's Twitter Profile Photo

फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा आयो समस्या setopati.com/kinmel/informa…

Kamal (@kamalpanearu) 's Twitter Profile Photo

पुरुषलाई सरापेर नारी दिवश नमनाउ ! यहाँ नारीले नै नारीलाई हेप्छन, पुरुषले त अर्काका श्रीमती नि मन पराउँछन ।😂

Kamal (@kamalpanearu) 's Twitter Profile Photo

मैले नबुझेको कुरो फ्याक आईडी किन बनाउँछन र कसको लागि बनाउँछन ।