अपवाद (@kamalkarki2013) 's Twitter Profile
अपवाद

@kamalkarki2013

🤠

ID: 1081215043

calendar_today11-01-2013 23:13:20

127 Tweet

219 Followers

1,1K Following

Nabin Basnet (@bn47_) 's Twitter Profile Photo

बच्चा जन्मिएको पहिलो १२ महिना चाँही ताते-ताते गरेर हिँड्न अनि बोल्न सिकाउने बाबुआमाले अर्को १२ वर्ष चाँही चुप लागेर बस्न सिकाउँछन् यार। तरीका हो? 🤣🤣

भावना घिमिरे❤️🇳🇵 (@ghimirebhawana9) 's Twitter Profile Photo

गाइच हप्सिनीहरुको जत्रो चाक कसरी बनाउने होला ? ?🤔🤔 ट्वर्क डान्स हान्न मन लाईराहछ 🧏‍♀️🧏‍♀️

अपवाद (@kamalkarki2013) 's Twitter Profile Photo

माधबप्रचण्ड गुटका महिलाले रघुजी पन्तलाई किन कालोमोसो दल्न नसकेको भन्दै आ... youtu.be/XO_Q5T2UDGs via YouTube

अपवाद (@kamalkarki2013) 's Twitter Profile Photo

पिँडुला लुकाएर राख है चेलीबेटीहरू नत्र सांसद बनाउलान् !

Hemraj Thapa (@hmthapa24) 's Twitter Profile Photo

को को अनलाईन हुनुहुन्छ आउनुस एकछिन माया पिरीमका गफ गरम ❤

भावना घिमिरे❤️🇳🇵 (@ghimirebhawana9) 's Twitter Profile Photo

हे भगवान लोग्ने त शेरधन जस्तो बुढा नै परोस माइती जाँदा नि हेलिकप्टरमा जान पाइयोस बरु डोज पुर्‍याउन नसके लुकीछिपी ब्वाइफ्रेण्ड बनाम्ला मरेर लानू के छ र दुइ दिने जिन्दगी 🧏‍♀️🧏‍♀️

kritu bhandari (@bhandarikritu) 's Twitter Profile Photo

रिसाएको मात्रै थियौँ भने फकाएर बस्थे ,तिमिले त मेरो उपस्थिति नै नजरअन्दाज गरिदियौ,बसीरहन सकिन ..... i am sorry

रिसाएको मात्रै थियौँ भने फकाएर बस्थे ,तिमिले त मेरो उपस्थिति नै नजरअन्दाज गरिदियौ,बसीरहन सकिन .....
i am sorry
kritu bhandari (@bhandarikritu) 's Twitter Profile Photo

एउटा यस्तो बैंक खोल्न मन छ जहाँबाट आँसुका सागरलाई धितो राखेर केही पलका खुसी ऋण लिन पाईयोस .......

एउटा यस्तो बैंक खोल्न मन छ 
जहाँबाट आँसुका सागरलाई धितो राखेर केही पलका खुसी ऋण लिन पाईयोस .......