Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile
Kamalaa Prasai

@kamalaaprasai

Public health Professionals

ID: 1439404778040147972

calendar_today19-09-2021 01:43:47

175 Tweet

749 Followers

239 Following

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

जिन्दगीमा सबै थोक होस,सहन्छु; बस् भाग्यमा नभएको मान्छे मनमा कहिले नछाप्यो, बस्

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

अफ्नालाई आफ्नो पन नपचेको देख्दा अचम्म पर्छु 🤦‍♀️🤦‍♀️

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

जिन्दगीमा धेरै कुरा पाहुनु छ जस् मद्य्य,मेरो क्षमतामा बिश्वास नगर्ने आफन्तहरुलाई गलत ठहराउने ठुलो सपना छ।

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

म त्यो समाजमा बस्छु,जहाँ यदि कोहि केटी माथि अनैतिक घटना घटछ भने सुरुमा उसको पहिरन र आचरणमा औंला उठाएन्छ, #timetochangethought

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

तिमी अरुलाई जुन स्थानमा राख्छौं ,त्यसको आधारमा तिम्रो स्थान तय हुन्छ !! #शुभदिनको_कामना

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

म अन्तर्मुखी,हो म अन्तर्मुखी नै हो ! किनकि यहाँ कोहि आफ्नो लाग्दैनन् मलाई जो आफ्ना भनौदाहरु छन् तीनका रुप देख्न बाकी छ

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

म एकलै छु भन्नी थाहा थियो ,तर एति धेरै छु भन्ने लगेको थिएन

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

सुखमा साथ दिनेहरुको त भिड छ यहाँ , खोजी त दु:खको बेला साथ दिनेको हो!

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

आफ्नै आमा बाबाले त बुझ्न सकेका छैनन् भने ,हिजो भेट भएकाले बुझेनन् भनेर के चित्त दुखाउनु र

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

छोरीले जति नै माया गरोस् ,उसलाई माया दिने बेला भाग लगाइन्छ।

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

आजसम्म आमा बुबा बाहेक कसैमा बिश्वास गरेकि छैन ,त्यसैले होला आजसम्म मेरो बिश्वास तोडिएको छैन #आमाबुवाकोसम्झना😊

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

किन हो खै, के के कुराहरु सोचेर आफ्नै मनलाई दुखी बनाउने गर्छु

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

संसारमा केही असम्भव छौन ,बस् कुरा मनमा आएर अड्डकिके मात्र हो😊 #शुभरात्रिसबैमित्रहरूमा

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

सधै टुट्न मात्र हाेइन, समालिन पनि जानेेकाे छ याे मनले❤️ #शुभबिहानी

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

सबैको व्यबहार याद छ र यसको सुद्समेत फिर्ता गर्नेछु। बाचा छ😠

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

आमा बाबु हुँदाहुदै टुहुराे जसरि बाच्नु पर्छु कहिले काहीँ र यो भन्दा पिडाको कुरा सायद नै अरु केहि होला यो सन्सारमा

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

हजारौंको भिडमा पनि आफुलाई एक्लो महसुस गरिरहेको छु !!

Kamalaa Prasai (@kamalaaprasai) 's Twitter Profile Photo

कसैलाई पाउनलाई आफैलाई गुमाउ यति कम्जोर हैन नि महोदय !! #शुभबिहानि