Kamala (@kamala098) 's Twitter Profile
Kamala

@kamala098

😂😂😂😂

ID: 1304018511426015233

calendar_today10-09-2020 11:27:11

500 Tweet

55 Takipçi

30 Takip Edilen

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

आमाले पकाएको खानालाई कहिल्यै नमिठो नभन्नु, कसैको भाग्यमा आमा हुदैन त कसैको भाग्यमा खाना ।।

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

रिसाउन पनि डर लाग्छ आजभोलि, जमाना खराब छ यहाँ फकाउन भन्दा पनि छोड्ने चलन धेरै छ । #bstfrd Thank you so much for always being with me. #bstfrd #khadus 🖤🥳🥳

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

साेच सधैं सकारात्मक राखाैं । सुन्दर जीवनको लागी ब्यक्ति सुन्दर हुन आबश्यक छैन । #शुभबिहानी🙏☕️

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

अझै कति मरिहत्ते गर्छौ यार उसको लागि😥 जब कि उ, 👉️गुलियो देख्यो भने मात्र र्याल छोड्ने गर्छ😥

Samir Thapa (@__iamsamir__) 's Twitter Profile Photo

बाटोमा छटपटाई रहेकालाई पागलको नाम नदिनुस हजुर खासमा उनीहरू टिकटके हुन!!😂

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

मलाई तिम्रो नजरमा सहि भए पुग्छ, दुनियाँको नजरमा त भगवान पनि गलत छन ।। #family #khadus

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

बिपनिमा बोल्न छोडेको त धेरै भैसक्यो आज सपनिमा देखे तर पनि नबोली गयौ । 😒😒 शुभबिहानी प्रियमन 💞🙏

अब्बल दर्जाकी 'बर्षा'☔️ (@barsha052) 's Twitter Profile Photo

गाउॅमा हुंदा पुरै गाउॅ मेरो थियो, सहरमा ऐले सिर्फ एउटा कोठा छ मेरो! 😌😌

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

Learn to be alone, not everyone will stay forever. No one can understand your pain. No one can understand your emotions. No one can understand your feelings. The worst feeling is when someone is killing you inside, and you have to act like you don’t care.

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

काेही कराएर बिग्रिए काेही डराएर बिग्रिए म त कसम तिमीलाई मन पराएर बिग्रिए .....!!