Kamal Thapa (@kamal_nischal) 's Twitter Profile
Kamal Thapa

@kamal_nischal

ID: 992301410225016832

calendar_today04-05-2018 07:14:27

1,1K Tweet

611 Takipçi

781 Takip Edilen

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

मुटु दुख्यो😃 चित्त दुख्यो 💔आँसु बरर 😥😥उसले unfollow गरी मैले Block गरे बालै फरर😨😨😨

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

यो दशैंमा पिंङ खेल्दा चुडिएर सिधै उसको मुटुमा पछारिने मन छ।😋😋😋

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

सुगर लाग्छ की भनेर कसैसंग मिठो कुरा गर्ने मन पनि लाग्दैन।😛😛😛

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

एक शब्द के कमेन्ट गरेको थिएँ मोरीले ब्लक हानेर पो गैछ।

Khim Panthi (@panthikhim) 's Twitter Profile Photo

कालपानी र लिम्पियाधुरा को बहस हुदा सुस्ता र महेशपुर नभुलौ। प्रिय भारत, छिमेकीलाइ चिढ्याएर ` हमारा भारत महान ´ हुदैन । महान हुन दिल र ब्यबहार पनि फराकिलो चाहिन्छ । उत्तेजना र भावनात्मक कुरा मात्र होइन सिमाना । आत्मसम्मान र भाइचारा देखाउने ठाउ पनि सिमाना हो।

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

माया दिने मान्छेलाई मायालु भन्छन भने पिडा दिने मान्छेलाई पिडालु भन्छन होला ।

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

कसैको हार हुन्छ त कसैको जित,दिल टुटछ अनि जिन्दगी गित हुन्छ,जुन पनि रुन्छ होला कसैको यादमा ,त्यसैले त बिहानी पख पात पातमा शित हुन्छ।

स्कुलमा कुखुरा बनियो कलेजमा बोका जब जागिर खाए पछि गधा प्रेम गरेपछि घोडो बनियो साला यो जिन्दगी हो की राष्ट्रिय निकुञ्ज

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

अरु भन्दा राम्रो होइन हिजो भन्दा आज राम्रो बन्नु छ , शुभ बिहानी

जिन्दगीको यात्रा लामो छ रे कत्तिन नापेर थाहा पाए जस्तो 🙈🙈

Kamal Thapa (@kamal_nischal) 's Twitter Profile Photo

बधाई छ बुढी साइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको प्रबन्धक जस्तो गरिमय पदमा बढुवा भएकोमा अझ प्रगति गर्दै जाउ शुभकामना