Kalu Giri (@kalugiri4) 's Twitter Profile
Kalu Giri

@kalugiri4

साधारन सोच अनी सूद्ध बिचार मा मात्र बिस्बास गर्ने अरूको रिस नगर्ने मवाट हून सक्ने सयोग गर्ने

ID: 4913383332

calendar_today16-02-2016 00:32:51

49 Tweet

112 Followers

386 Following

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

दोस्त दोस्ती निभाने के लिऐ नही करता बल्के ऐ जान्ने के लिऐ करता है ताँकी बो ऊसके घर का पूरा जायजा ले सके दोस्त दोस्त नारहे तो और क्या रहेगा()

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

हे भगवान यो माया पनी किन ऐस्तो छ हई म तिमी बिना ऐक छिन पनी बाँच्न सक्दीना भन्थ्यो तर आज अार्का संग अङ्गालो मारी राछौ आज समय को कूनै महतो छैन

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

म कसैको बारेमा नराम्रो लेख्दीन म सधै आ आफू सङ्गै रमाऊने गर्छू म सङ्गै रमाऊने हो भने आअनू होश सन्ग सन्गै जाम ( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

जिवन मेरो लागी कोई खेल होईना जसमा ऐक गोल गर्यो अनी सकीगो जिवनमा जित्ना को लागी जारौ गोल पनी कम हूने छन( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

आखिर छोराको नाता आमा बूवा संग बिहे नगर्दा सम्म हून्छ अनी छोरीको नाता जिवन भरी हून्छ एस्तो किन( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

माया गरेको केही समय पोछी केटा केटी को बिछोड हून्छ आखीर किन के थीयो माया के माया गर्न को कूनै सबार्थ थियो या कूनै ऐक पछ्या को अहंकार थियो( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

sundar bihani ko suvaakamna xa hai ta sathi haru lai ( sahi vabana socha ne lai sattay ko bato nai milxa hola hai na ta

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

घूस दिऐर नेता बन्नू ता साधारन कूरा हो तर नेता बनेर जन्ताको बिस्वाश जित्न सक्ने र ऊन को दूख्ख पिडा बूज्ने नै असल नेता हून होईना भने दलाल हून

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

माया गर्छू भन्ने ता कती आऐ कती तर जिवनभर साथ दिने पो कोईआऐनन( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

सोचेको थिऐ म जस्तै माया गर्ने मायालू संग जिवन बिताऊला भनेर तर आज धोखा पाऊदा पो थाहा भयो माया दोस्रो नाम धोखा रहे छ( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

खदेरी मा पनी बोट बिरूबाले आफानो सिचाई को लागी पानी सगालेर राखेको हून्छ तर मायालू लाई ऐती धेरै माया को सिँचाई दिँदा पनी संगालन नसक्ने निस्टू(

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

हाम्रा देश का यूवा हरू को पनी के कूरा गर्नू सबै यूवा हरू ले देश छाडेर बिदेश गऐ पछी कसरी देश को ऊद्धार हून्छ ता( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

जब सम्म मानीष ले अाफ्नो आत्म वल को पर्योग गर्छ तव सम्म नै ऊस को जित हून्छ आत्म वल नभऐ मानीष को सरीर कूनै काम को छेन

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

अहंकारी मानीष ले आफ्नो बूद्धी को पर्योग कहिल्लै गर्दैन किनकी ऊस को बूद्धी लाई अहंकार ले नष्ट गरेको हून्छ( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

भन्ने गर्छन नेपाल मा राम्रो पर्गती भयन भनेर कसरी हूने ता पर्गती गर्ने नेपाल का यूबा हरू हून यूबा लाई नै सो देश वाट बिदेश जाना बाद्या गरायो

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

@srijushahi त्यो कूरा ता सही हो तर आर्काले दिए को दूख बाट कसरी बचौँ ता ( )

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

खूसी लाग्छ जव कसैले माया को परस्ताव राख्दा कि मपनी कसैको माया पाऊने लायक रहेछूँ भनेर तर माया छूटे पछी लाग्छ कि ऊनै मेरो लायक र हेन्छ भनेर

Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

शूभ बिहानी मित्र हरू सबै चिने को अथवा नचिने को सबै साथी हरू मा मंगल मय शूभ कामना छ।जय श्री किरिस्ना( )

शूभ बिहानी मित्र हरू सबै चिने को अथवा नचिने को सबै साथी हरू मा मंगल मय शूभ कामना छ।जय श्री किरिस्ना( )
Kalu Giri (@kalugiri4) 's Twitter Profile Photo

माया को ऊतार चढाव मा जिवन को कूनै अर्थ रहेन माया को मोल तिर्दा तिर्दै ऊमेर गाको थाहै भऐन( )