Kamal Gnawali (@kalpitgn) 's Twitter Profile
Kamal Gnawali

@kalpitgn

Sapere aude !!!

ID: 484627483

calendar_today06-02-2012 09:52:47

2,2K Tweet

420 Followers

855 Following

Kamal Gnawali (@kalpitgn) 's Twitter Profile Photo

During a macroeconomic class at College of Marin, Robin Williams’ final paper contained a single sentence to his professor: “I really don’t know, sir.” He failed the test, but it’s the right answer to most economic problems collabfund.com/blog/the-dumbe…

Kamal Gnawali (@kalpitgn) 's Twitter Profile Photo

behind the pain someone is rejoicing ​ behind the torture there is love ​ who’s going to buy this bullshit ​ ​if you don’t become the ocean you’ll be seasick every day ​​ — Leonard Cohen

Raj Ballav Koirala (राजबल्लभ कोईराला) (@rajballav) 's Twitter Profile Photo

रुद्रकली र खगेन्द्रप्रसाद पनि क्षितिज पारी जाने भएछन् भन्छन् हात्तीहरूको उल्लेखनीय स्मरण क्षमता हुन्छ के देख्लान् के सोच्लान् भावनात्मक हिसावले जंगल छोडेका पशुहरू र घर मान्छेहरू परदेशमा उस्ता उस्तै होलान् मान्छेहरुले त फोन गर्लान गीत कोर्लान चित्त बुझाउलान् तर जनावरहरू..

Kamal Gnawali (@kalpitgn) 's Twitter Profile Photo

कथाबाहेक संसारमा अर्थोक केही छैन । मान्छे यस्तो प्राणी हो, जो आफ्नो पक्षधरता अनुसारका कथा सुन्न मन पराउँछ ।onlinekhabar.com/2024/07/1516219

Kamal Gnawali (@kalpitgn) 's Twitter Profile Photo

भ्यू टावरहरू बनाउने खर्चले राम्रो अस्पताल बनाएको भए सायद हाम्रो काख रित्तिदैनथ्यो । onlinekhabar.com/2025/02/162355…

Kamal Gnawali (@kalpitgn) 's Twitter Profile Photo

पानीमा फसेका मानिसहरू गुनासो गर्दैनन् उनीहरू हर हालतमा चिलिमका प्वालमा कतै न कतै जोगाएर राख्छन् अलिकति आगो ! onlinekhabar.com/2024/12/158949…

‎कजिनी (@missusrtt) 's Twitter Profile Photo

घुसपैठ, उठबैठ भनेर चोख्याउने वातावरण बनाउने तिर नलागौं पाटन हेडक्वार्टर लगायत मिडीया बन्धुहरू। आन्दोलनमा घुसपैठ हुन्छ। अस्ति बाउबाजेको पालामा भएकै हो, हिजो हाम्रो पालामा भयो, आजभोली नानीबाबुकोमा पनि हुन्छ। तर कुनै बहानामा गोली दागेर मान्छे मार्न मिल्दैन। तब पनि, आजपनि, भोलीपनि।