कल्पी डन (@kalpee_k) 's Twitter Profile
कल्पी डन

@kalpee_k

❣️राम्रोमा नराम्रो खोज्ने❣️उल्टो कुरो गर्ने सुल्टो पोखरेली मोह❣️

ID: 840446038058004480

calendar_today11-03-2017 06:15:25

960 Tweet

642 Followers

619 Following

जुनकिरि (@sabinag38894795) 's Twitter Profile Photo

मेरो ex सग बिहे गरेर मेरो जस्तो बुढो त संन्सारमै छैन भन्दैछे फेरी एउटी 😂

झ्याउँकिरी (@love_jhyaukiry) 's Twitter Profile Photo

यो ट्विटर मा १/२ जना कुकुर पनि रैछन् जसलाई जसको ट्विटमा गएर छाडा कमेन्ट गर्ने msg गर्ने बाहेक अरु केही आउँदैन थुक्क नामर्दहरु फेक आइडी बनाइ बनाइ के कमेन्ट गर्छस हौ ? मर्द होस भने original आइडि लिएर आइज तेरो ७ पुस्ते विवरण निकालेर तेरै घरमा आएर भकुर्नु सकिनभने म छोरी मान्छे हैन

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

प्रधानमन्त्री प्रचण्डविरुद्ध काठमाडौं तीनकुनेमा नाराबाजी

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

सचिव सर रैछन। प्लेनका दुख देखेछन। यिनलाई काठमाण्डु-महेन्द्ननगरको नाइटबसमा हुल्नुपर्ने अनि थाहापाउथे। 🍌

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

धन्न सोझो रैछन र १७ हजार मै चित्त बुझाएका रैछन, नभए त सक्ने रैछन।

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

नाम पनि कस्तो सुहाउदो हुने रहेछ।😂 “अख्तियार दुरुपयोग ढाकछोप आयोग”

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

हाम्रो नेपालमा अपराधीले अपराधीलाई अपराधी नमान्नु अपराध हो र? 😂😂😂😂😂

. (@mayor_harka) 's Twitter Profile Photo

गर्मी छ हजुर, घरको कौसीमा एउटा कचौरोमा पानी राख्दिनुहोला ताकी चराहरुले पनि पानी पिउन सकुन्।

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

प्रेम सिर्जना हो, विध्वंसको बाटो लाग्ने नगर। चुनौतीहरू आए भने आफैंदेखि भाग्ने नगर॥

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

जिन्दगी में गम हैं, गम में दर्द हैं,
दर्द में मजा हैं, और मैं मजे में हूँ ! Good morning good ppl. ☀️

कल्पी डन (@kalpee_k) 's Twitter Profile Photo

दशैं मनाउन नेपाल झरेको, झरीले राम्रै स्वागत गर्यो।

riya pathak (@riyapathak123) 's Twitter Profile Photo

हर लड़का जिस्म का भूखा नहीं होता.. ❤️😊❤️ Tag Your Life Partner.. 😘❤️