मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile
मुवाँकी मैयाँ

@kalpanbantawa

उड जाएगा हंस अकेला, जग दर्शन का मेला -सन्त कबीर
👍️🍀🕉️

ID: 1550787785120174080

calendar_today23-07-2022 10:21:13

587 Tweet

95 Followers

82 Following

मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

ओह! मेरो भगवान! को हो यो गायक बाबु? म त भुतुक्कै गैहालेँ नि! वाह! माशा अल्लाह!🙏❤️💕🍀👍️😊 facebook.com/share/p/t9h6ox…

मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

एक मित्रको लेखनीको फ्यान मैले, उनको #आँधीखोलाउर्लेरआयो झन्डै १७ वर्षपछि आज फेरि पढेँ! २०६४ मंसिर १ को कान्तिपुर/कोसेलीमा उनको यो लेख छापिएको ४ महिनापछि उबेला कोसेली हेर्ने दिनेश वाग्लेले मेरो प्रथम आलेख #तीमहानलेखकलाईधन्यवाद २०६५/१/७ मा छापेका थिए। Cheers Devendra R Bhattarai!😊💕🍀🙏

एक मित्रको लेखनीको फ्यान मैले, उनको #आँधीखोलाउर्लेरआयो झन्डै १७ वर्षपछि आज फेरि पढेँ! २०६४ मंसिर १ को कान्तिपुर/कोसेलीमा उनको यो लेख छापिएको ४ महिनापछि उबेला कोसेली हेर्ने दिनेश वाग्लेले मेरो प्रथम आलेख #तीमहानलेखकलाईधन्यवाद २०६५/१/७ मा छापेका थिए।
Cheers <a href="/registandiary/">Devendra R Bhattarai</a>!😊💕🍀🙏
निश्चल चापागाईं (@ncktm) 's Twitter Profile Photo

के यो हुन सक्छ ? के हामी गर्न सक्छौ ? आउनुस प्रयास गरौ सके के हुन्न 🙏🌳🌴🍀☘️🌳

मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

मकाम 'फैज' कोई राह में जचा ही नहीं जो कू-ए-यार से निकले तो सू-ए-दार चले!😋😂❤️ कू-ए-यार = प्रियतमको गल्ली सू-ए-दार = सूलीतर्फ (towards gallows)

मकाम 'फैज' कोई राह में जचा ही नहीं
जो कू-ए-यार से निकले तो सू-ए-दार चले!😋😂❤️
कू-ए-यार = प्रियतमको गल्ली
सू-ए-दार = सूलीतर्फ (towards gallows)
मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

निदौन लाग्दा 'टुङ्' गरो! फुनाँ एसो हेरीँ, 'तम्रो लगाएत सप्पैको मनपराइलाई पराइभेटी बना'छु' भन्नी चिर्कटो पठारेछ मस्कबादुरले! तेसका गिर्‍यानफादर!🤣 बट किन्तु परन्तु चैन्जो ठीकै छन्त! टन्टै साफ! कोल्ले कसको बोलीपिच्छे पानको पात टाँसेर इजहारे मनपराइ गरो भनेर थापौनैदेन बे-गैरतले!🧐😁

निदौन लाग्दा 'टुङ्' गरो! फुनाँ एसो हेरीँ, 'तम्रो लगाएत सप्पैको मनपराइलाई पराइभेटी बना'छु' भन्नी चिर्कटो पठारेछ मस्कबादुरले! तेसका गिर्‍यानफादर!🤣
बट किन्तु परन्तु चैन्जो ठीकै छन्त! टन्टै साफ! कोल्ले कसको बोलीपिच्छे पानको पात टाँसेर इजहारे मनपराइ गरो भनेर थापौनैदेन बे-गैरतले!🧐😁
मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

आषाढस्य प्रथमदिवसे मेघमाश्लिष्टसानुम् वप्रक्रीडा - परिणत - गज - प्रेक्षणीयं ददर्श । -मेघदूत आषाढस्य प्रथम दिवसे फिक्का गुज्र्यो। न त घनघोर घटा छायो, न गर्जन-तर्जन सहित बादल बर्स्यो! धमर्धुस मेघदूतको अत्तोपत्तो छैन। कठै! उसकी मायालुलाई प्रेम-सन्देश कसरी पठाउला नि विरही यक्षले!🤔😢

आषाढस्य प्रथमदिवसे मेघमाश्लिष्टसानुम्
वप्रक्रीडा - परिणत - गज - प्रेक्षणीयं ददर्श ।
-मेघदूत
आषाढस्य प्रथम दिवसे फिक्का गुज्र्यो। न त घनघोर घटा छायो, न गर्जन-तर्जन सहित बादल बर्स्यो! धमर्धुस मेघदूतको अत्तोपत्तो छैन। कठै! उसकी मायालुलाई प्रेम-सन्देश कसरी पठाउला नि विरही यक्षले!🤔😢
मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

'ॐ अपवित्र पवित्रो वा ...' भन्न खोज्छु, मुखा'ट #आषाढस्य_प्रथमदिवसे_मेघमाश्लिष्ट_सानु निस्कन्छ भनेको! मध्यरातदेखिको आषाढस्य तृतीय दिवसेले 'मेघदूत'को यही लोकप्रिय हरफ मुखाँ झुन्डाइदियो।😝 मेरी मुवाँले सानैदेखि, बिहान हातमुख धोइवरी चोखो पानी राखेर धुप बाल्ने बानी बसाल्दिनु भयो। 🕉️🙏

'ॐ अपवित्र पवित्रो वा ...' भन्न खोज्छु, मुखा'ट #आषाढस्य_प्रथमदिवसे_मेघमाश्लिष्ट_सानु निस्कन्छ भनेको! मध्यरातदेखिको आषाढस्य तृतीय दिवसेले 'मेघदूत'को यही लोकप्रिय हरफ मुखाँ झुन्डाइदियो।😝
मेरी मुवाँले सानैदेखि, बिहान हातमुख धोइवरी चोखो पानी राखेर धुप बाल्ने बानी बसाल्दिनु भयो। 🕉️🙏
मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

माशा अल्लाह! यो गायकीले रुवायो। के यो साँच्चिकै हो? हो रहेछ, सज्जाद अलीले कलिलैमा यो गजल गाएका रहेछन्। बेहतरीन मूसीकार मेंहदी हसनका गजलमध्येको यो, १९७६/१०/१० मा रिलिज भाकोरैछ, जतिखेर पाकिस्तान तयार भएर जमिसकेकोथ्यो। ऐतिहासिक विडीयो क्लिप।💕 पठाउनुहुने प्रिय मित्रलाई अनेक आभार!🙏

मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

पहचान कौन?🧐 #TUTH का कर्मचारी यी दाइबारे यो मशहूर थ्योकि ठूलो चिप्लेकिरा सिंगै निल्छन् रे यिनी! ज्यानमा मनग्गे हाइ प्रोटिन खपत भएकैले सात गाउँ सुनिने कटुवाले आवाज र स्वस्थ-तनका धनी रहेका हून् भन्ने अस्पताले जनविश्वास अद्यापी छ। शेरबहादुर दाइ! ईश्वर सदा दाहिना होउन् तपैंका!🕉️🙏

पहचान कौन?🧐
#TUTH का कर्मचारी यी दाइबारे यो मशहूर थ्योकि ठूलो चिप्लेकिरा सिंगै निल्छन् रे यिनी! 
ज्यानमा मनग्गे हाइ प्रोटिन खपत भएकैले सात गाउँ सुनिने कटुवाले आवाज र स्वस्थ-तनका धनी रहेका हून् भन्ने अस्पताले जनविश्वास अद्यापी छ।
शेरबहादुर दाइ! ईश्वर सदा दाहिना होउन् तपैंका!🕉️🙏
मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

१३ मंसिर शनिवार २०६६ को नागरिक/अक्षरमा प्रकाशित मेरो कथा #भुसको_लोग्ने, जो मैले केदार शर्मा का लागि लेखेकीथें। साहित्यिक वृत्तमा लोकप्रिय त्यस कथालाई लक्षित गर्दै Dambar Chemjong जीले मलाई सोध्नुभाथ्यो, 'सुन्दरेकी दोस्री पत्नीको नाउँ डम्मर कुमारी बाहेक अर्को नाम सुझेन तपैंलाई?'😊🙏

१३ मंसिर शनिवार २०६६ को नागरिक/अक्षरमा प्रकाशित मेरो कथा #भुसको_लोग्ने, जो मैले <a href="/kedar_sharmaa/">केदार शर्मा</a> का लागि लेखेकीथें। साहित्यिक वृत्तमा लोकप्रिय त्यस कथालाई लक्षित गर्दै <a href="/chemjongd/">Dambar Chemjong</a> जीले मलाई सोध्नुभाथ्यो, 'सुन्दरेकी दोस्री पत्नीको नाउँ डम्मर कुमारी बाहेक अर्को नाम सुझेन तपैंलाई?'😊🙏
मुवाँकी मैयाँ (@kalpanbantawa) 's Twitter Profile Photo

सन्जोगले आज 𝙆𝒆𝙨𝒉𝙖𝒗 𝑩𝙞𝒌𝙧𝒂𝙢 𝙏𝒉𝙖𝒑𝙖 ™️ 🏏💜 सरको #पठाओ मा बसेर गुडिएछ। गन्तव्यमा पुगेर ओर्लन लाग्दा मैले भनें, 'मेरा एक मित्रकै नामराशि पर्नु भएछ हजुर त!' उनी मजाले हाँसे। खुसीले झन्नै पैसो नलिएका, बाइ? ओत्तेरी! कभी कभी होता है के!😜😂😎🤗

सन्जोगले आज <a href="/GreenOlives77/">𝙆𝒆𝙨𝒉𝙖𝒗 𝑩𝙞𝒌𝙧𝒂𝙢 𝙏𝒉𝙖𝒑𝙖 ™️ 🏏💜</a> सरको #पठाओ मा बसेर गुडिएछ।
गन्तव्यमा पुगेर ओर्लन लाग्दा मैले भनें, 'मेरा एक मित्रकै नामराशि पर्नु भएछ हजुर त!'
उनी मजाले हाँसे। खुसीले झन्नै पैसो नलिएका, बाइ?
ओत्तेरी! कभी कभी होता है के!😜😂😎🤗