Kalpana Dhakal
@kalpanadhakal
A Writers’ Friend😃 @KitabPublishers Have previously worked for @bbcnepali and @bbcmediaaction in Nepal, Image Channel and @ourktv
ID: 361858641
http://kitabpublishers.com 25-08-2011 13:11:08
6,6K Tweet
21,21K Takipçi
496 Takip Edilen
धेरैअघिदेखि साथमा भए पनि Sudheer Sharma को भिक्षु, व्यापार र विद्रोह पढेको थिइनँ । पढ्दै छु , २१० पेज जति सकें तर सिफारिस नगरी बस्न सकिनँ । पढ्नुभएको छैन भने पढ्नुस् है !
दक्षिण एशियाको भूराजनीति बुझ्ने, थोरै बुझ्ने र बुझ्न चाहनेहरूका लागि Sudheer Sharma को यो भिडियो सामग्री उपयोगी छ । सिफारिश गरियो । youtu.be/xcFbnFC0j9s?si…