SaNsA KaLi (@kali68811953) 's Twitter Profile
SaNsA KaLi

@kali68811953

घर ओखलढुंगा ,हाल काठमाडौं , आफ्नो लक्ष्य लाई अङाल्न ,यो मरुभूमि मा समय को रफ्तार सगै दाैडदै ।।।।

ID: 703939030518538241

calendar_today28-02-2016 13:45:18

466 Tweet

276 Takipçi

170 Takip Edilen

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

कागजहरु रूँदैनन् तर अरुलाई रुवाउँछन् जरुर.. ! चाहे त्यो, प्रेम पत्र, रिजल्ट होस् या मेडिकल रिपोर्ट !! #peace

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

मन्दिरमा के के भाकीयो, शंका छ मलाइ। त्यो ब्रत किन राखीयो, शंका छ मलाइ।। मनमा एउटा कुरा हुन्छ, मुखले अर्कै सुनाउछन! बरदानमा कसलाइ मागीयो, शंका छ मलाइ।। #peace

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

पर्खाइ कति कठिन हुन्छ । बस कसैलाइ पर्खिएर त हेर । 😌😌

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

प्रपोज गरौं भने कस्तो केटि रै छ भन्छौ भन्ने डर चुपचाप लागेर बसौं पराइको बन्छौ भन्ने डर कस्तो दोधारमा पार्यो जिन्दगीले # प्यार

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

single इट्टा को गारो र एकोहोरो स्म्बन्ध उस्तै उस्तै हो । थेग्दा थेग्दै कुन बेला भत्किन्छ पत्तो हुन्न । #goodnight #peace

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

जिन्दगिमा पर्खाइ दुइ चिज को छ है एउटा 'तिमि' अर्को 'मृत्यु' जुन पैले आउछ उसैकि भैदिन्छु है । #maya

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

साथ नछोड्ने कसम त हामि दुबैले खाको थिऔ ।। मैले उस्को लागि उस्ले अरु कसैको लागि ।एइ त फरक छ तिमि र म मा #maya

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

बद्लियौ नभन है माया।मैले भनेकै थिएनि तिमि अन्तै समर्पित भको दिन म तिम्रो हुने छैन्।भनेर मेरो भागको माया अनि खुशि उसैलाइ दिनु जस्ले तिमिलाइ पाउने सपना सजाएको छ । #maya

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

माँया मागेर पाईदैन, चाहानेले तपाईंलाई खोज्दै आउछन , नचाहानेले टाढिने अनेक बाहना खोज्छन । Peace 🙏

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

म पनि ऐक दिन कात्रो ओढेर नै जानेछु, हरेक सम्बन्ध सन्सार बाट तोडेर जाने छु, कति सताउन सक्छस ए जिन्दगी मलाई, एकदिन तलाइ पनि एक्लै छाडेर जानेछु..,🌹

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

जिबनमा अनेक थरी मानिस् भेट हुँदै जान्छन , केहि सिकेर जान्छन केही सिकायर जान्छन जसलाई आँखा चिम्लिएर बिश्वास गर्छौ हामी, तिनले नै त एकदिन अन्धो बनाएर जान्छन । #भोगाइ ❤️❤️

Shrinkhala Khatiwada (@shrinkhalak_) 's Twitter Profile Photo

Dear Sushmita, I am heartbroken to hear your story. I wish I could go back in time and tell you, it was NEVER your fault, its ok to speak up and we all are here for you. I am sorry that we collectively failed as a society to provide you a safe space to prosecute your abuser.

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

पत्याए पत्यौउ नपत्याय नपत्याउ पशुपति शर्मा र प्रकास सपुत नेपाली सङीत को ब्रान्ड हुन ... ।।

SaNsA KaLi (@kali68811953) 's Twitter Profile Photo

भाग्यले तिमी भेट्टियेउ । कर्म ले प्रेमिल दुनिया को रचना गरौ आउ एउटा सम्झौता गरु जन्म घर मैले छोड्छु । कर्म गर्ने हात तिमी थामिदेउ । #लेखाइ