Khatri Kaale (@kale_khatri) 's Twitter Profile
Khatri Kaale

@kale_khatri

कहिले कहिले झनक्क रिसाउने तर नौनि जस्तै नरम हृदयको म ...

ID: 894178452676288513

calendar_today06-08-2017 12:48:50

66 Tweet

147 Followers

552 Following

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

सुन्दैछु आजकल उनि पधेरीमा खुब कुरा काट्दै हिड्छिन रे , यत्ति नबिर्स तिम्रो जवानी सिँगार्न पर्देशमा म आफ्नो जवानी बेचिरहेछु ।

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

बिचरी तरुनि सतिदेबि अग्नि कुण्डमा देह त्याग गरी हिमालय पर्वतकि छोरी पार्वतिको रुपमा जन्मेकिन रे , शिशु ,बाल ,किशोरि हुदै ( तरुनि ) सम्म भइन भन्ने सम्म सुनियो। त्यस पछि उनि कता बेपत्ता भइन ! पुन: देह त्याग पो गरीन वा अरु केहि गर्दै छिन मनमा कुरी कुरी लाइराछ ...

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

उबेला जहा अभाव त्यहाँ तनाव भनेर खुब घोकियो हिजो आज बुज्दैछु अभावले तनाव नभइ बिकल्प र समाधान खोज्ने रहेछ ।

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

राष्ट्रिय ध्वजाबाहक पानी जहाज, चुला-चुलामा ग्यास पाइप लाइनको अपार सफलता पछि नेपाल सर्खारको अर्को ड्रीम प्रोजेक्ट घर-घरमा चामलका बोरा ।

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

मन्त्री ज्यु को सम्बादलाइ पिजि सर्टिफिकेट दिदा उपयूक्त होला जस्तो छ, युनिभर्सल सर्टिफिकेट पाउन त धेरै ठाउमा पिप-पिप राख्नु पर्ने देखिन्छ त्यसो गर्दा कथाको मर्म नै पो मेटिने भो त बाबै ।

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

बाँस्कोटा कान्ड त एउटा बिजय प्रकाश मिश्रलाइ जङ्ग चलेर निस्केका परिणाम मात्र हुन,यहाँ 5/7 बिजय मिश्रहरुलाइ जङ्ग चल्नु पर्छ पुरै मन्त्री परीषद खालि हुन सक्छ ।

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

नैतिकताको आधारमा राजिनामा दिएका रे ... , अझै पनि नैतिकता बाँकी छ र भन्या ?

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

लक्ष्मि पुजाको दिन छिमेकिको मैन बत्ति चोर्ने हामिहरु: तिनकुनेको दुबो र पसुपतिको फूल चोर्नु कुन चै अनौठो कुरो भयो र ...

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

आइफोन र सुनको सिक्रीले भोको पेट भरिन्न केरे , गरिब , किसानले मात्रै राहत पाउनु पर्छ भन्ने साघुरो सोचबाट हामि कहिले माथि उठ्ने होला बरै

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

चोरी गर्ने, डकैती गर्ने आबस्यक्ताले भन्दा पनि ब्यहोराले पो रेछ नि बरै

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

पिडितको आँसुले पोल्छ भन्ने कुरामा फिटिक्कै बिस्वास गर्दिन म,साच्चै पोल्थ्यो भने उहिल्यै खरानि भैसकेको हुन्थे होला

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

आज श्रीकृस्ण जन्माष्टमि , अबिबाहित नारीहरुले कृष्ण जस्तै श्रीमान पाउ भनेर प्रार्थना गरेकि गरेनन होला #जिग्यासा#

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

सानो कुण्ठाका कारण पत्रकारले हिरोइन सिध्याउन खोजे आम दर्सक र चलचित्र कर्मिको बिरोध पछि माफि माग्न बाध्य भए , आम दर्सक र चलचित्रकर्मिको सपोर्ट्ले हौसिएर माफि नदिने भन्दै हिरोइन पत्रकार सिध्याउने तर्फ उन्मुख छिन ## बदला बरी लै ##

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

म्यान चेस्टर सिटिले गेम के हारेथ्यो ,एका बिहानै बेड टि आइदि रा ...

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

तिम्रो लामो आयु होस भनेर भात नखाइ ब्रत बसेको रे ..., स्याउ, केरा, आँप, अनार खान पाए किन खानु पर्यो भात ???

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

शुभद्रा अधिकारी मृत्यु भएको बर्ष दिनमा Rip लेख्ने र कुलमान घिसिङ्ग लाइ दोश्रो कार्यकालको शुभभकामना दिने दुबै एकै हुन

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

स्वास्थ्य स्थिति बिग्रदै गयो भनेर जापानी प्रधान मन्त्रीले राजिनामा दिएछन,हाम्रा प्रधान्मन्त्री भने पेट भरि मिर्गौला बोकेर महिनाको 25 दिन आइसियु मा बसेर 5 दिन सदन र सडकमा चुट्किला भनेर मनोरन्जन दिन्छन ।

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

गाँजाको तलतल ले हिडेको मान्छे गाँजा नपाएर रन्थनिदै हिडेको मेरै आखाले देखेको छु , आटेको सबै कुरा पुरा होस भनेर कुन नैतिकताले बड डे वीस गर्नु र बरै

Khatri Kaale (@kale_khatri) 's Twitter Profile Photo

यो टिक टक हेर्न पनि सार्है डर लाउन थाल्यो , बिचमा फ्याट्ट अर्कै सङ्ग नाचेको भिडियो भेटिएला भन्ने ...