kailsh thapa (@kailsh_thapa) 's Twitter Profile
kailsh thapa

@kailsh_thapa

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

ID: 1435733271682371584

calendar_today08-09-2021 22:34:43

1,1K Tweet

149 Takipçi

361 Takip Edilen

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

बुद्धको देशमा, बुद्धुको साम्राज्य छ ! बुद्धि आओस सबैको, रामराज्य होस। शुभकामना 🙏

🌞Prakash poudel🕊️ (@badalp25) 's Twitter Profile Photo

कल्पना जिन्दगीको गर्दा फेरि तिम्रो कुरा हुने गर्छ✍️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

संघर्षको यात्रामा शत्रुले आफूतिर हानेको ढु‌ङ्गा समेत टिपेर घर बनाउने सामर्थ्य राख्नुपर्छ ! #शुभरात्री 😊♥️🌙

(यात्री) (@db5921) 's Twitter Profile Photo

बोलेको सुन्ने कोहि नभएपछि लेखेर दुख पोख्न मन लाग्दो रहेछ तर यहाँ लेखेपनी भावना बुझ्ने अर्थ संग समाहित भइदिने कोहि न कोहि चाहिदो रहेछ अब त बोल्ने पनि कोहि रहेनन बुझ्ने पनि कोहि रहेनन केवल छाया बाहेक उभिएको लौरो झै भइरहेछ जिन्दगी उठने पनि आफैं अनि पिट्ने पनि आफैं निर्जीव।

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

म त्यो बेला पनि हाँसेको हुँ जहाँ मैले डाको छाेडेर रुन पर्ने थियो म त्यो बेला पनि चुप नै बसे जहाँ मैले चिच्याई चिच्याई कराउनु पर्ने थियो म त्यो बेला पनि हिडी नै रहे जुन बाटोमा काँडा , सिसा बाहेक केही थिएन मैले त्यति बेला पनि भरोसा राखे जहाँ पीडाको बेला हातहरू छुटिसकेका थिए ❤️

अनिता (@aneedev967) 's Twitter Profile Photo

म असल छैन , संसार खराव पनि छैन बेइमानी आँखामा दृश्य मात्र फेरिन्छ !!

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

फलोस् फुलोस् जीवन सयपत्री जस्तै! फैलियोस् खुशी जीवनमा दुबो जस्तै! बनोस् हर पाइला‌ मजबुत सिंहको जस्तै! रहोस्‌ सुस्वास्थ हर पल अजम्बरी जस्तै! चम्किरहोस् सुनाम तिम्रो चमचम तारा जस्तै! रहोस् सुखद र रमणीय यो दिन बडादशैं जस्तै! तिमीलाई जन्म दिनु हुने महान आमाबाबाप्रति विशेष नमन एवम्

Raj Basyal (@classicejunkie) 's Twitter Profile Photo

तेस्रो सेतोघोडा सनातन बिचारधारा स्थापना दिवसको सबैमा शुभकामना । सरस्वती पूजामा हृदयंगम गर्नुपर्ने यो दिवसमा समयबोध, ईश्वरबोध, जिवनबोध र जिम्मेवारीबोध जिवनपद्दतिमा मिसाउन उर्जा प्राप्त हुनेनैछ । सरस्वती पूजाको सबैमा शुभकामना ।

तेस्रो सेतोघोडा सनातन बिचारधारा स्थापना दिवसको सबैमा शुभकामना । सरस्वती पूजामा हृदयंगम गर्नुपर्ने यो दिवसमा समयबोध, ईश्वरबोध, जिवनबोध र जिम्मेवारीबोध जिवनपद्दतिमा मिसाउन उर्जा प्राप्त हुनेनैछ । 

सरस्वती पूजाको सबैमा शुभकामना ।
🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🌿 कहिले काहीं हामिले त्यो पनि गुमाउनु पर्नेछ जसलाई हामीले बडो गर्वले मेरो हो भन्ने गर्छौ। ❣️🙏❣️

Riddi (@riddi515646) 's Twitter Profile Photo

सहर बेग्लै,रहर बेग्लै न आफ्ना छन्, न आफन्त जे छु मै छु, जे हुँ मै हुँ !

The.अपरिचित😎🇳🇵 (@d_aparichit69) 's Twitter Profile Photo

आफुलाई त् लाग्ने भनेको निन्द्रा र अल्छी मात्रै हो, माया र विश्वास त आजकल खासै कसैको लाग्दैन बरै ! 🤪🤓😂

🇳🇵रावल जी 🇳🇵 (@nareshr67140616) 's Twitter Profile Photo

बाध्यता को कात्रोले बेरिएकाछन् केही मुर्दा भावनाहरू.........😶

🇳🇵रावल जी 🇳🇵 (@nareshr67140616) 's Twitter Profile Photo

स्वीकार गर्ने हिक्मत अनि सुधार गर्ने नियत भयो भने संसार तिम्रै हो।।

Re_view (@chyauso05) 's Twitter Profile Photo

camera off नगर ल,म तिमिलाई हेर्दै निदाउछु भन्ने मान्छेले,call नगरेको पनि बर्सौ भएछ।🙄🤐साच्चै अचेल कस्लाई हेरेर निदाउदो हो??🤔

🇳🇵 ...शाश्वत🙏सनातन...❣️ (@poudel26) 's Twitter Profile Photo

...🙏 "राजा" सनातन सभ्यताका प्रतिमुर्ति हुनाले प्रिय हुन्छन "राजा" मर्त्यलोक, देवलोक र स्वर्गलोकमा सर्वत्र हुन्छन "राजा" देश,जनता,धर्म,न्याय,सुशासनका रक्षक हुन्छन "राजा" एकता, अखण्डताका प्रतीक,सबैका साझा हुन्छन। नेपाल देशको जय होस ! हाम्रो नरेशको जय होस !

...🙏

"राजा" सनातन सभ्यताका प्रतिमुर्ति हुनाले  प्रिय हुन्छन
"राजा" मर्त्यलोक, देवलोक र स्वर्गलोकमा सर्वत्र हुन्छन
"राजा" देश,जनता,धर्म,न्याय,सुशासनका रक्षक हुन्छन
"राजा" एकता, अखण्डताका प्रतीक,सबैका साझा हुन्छन।

नेपाल देशको जय होस !
हाम्रो नरेशको जय होस !
Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

प्रेम अब साधना बनेको छ। जहाँ तिमी भगवानझैँ विराजमान छौ, र म आफ्नै भगवान अगाडि नतमस्तक, #HappyValentinesDay2026 #GoodMorningEveryone

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

खोज्दा पनि नभेटियोस भेट्दा पनि नचिनियोस् यस्तै गरी हराउन मन छ सबैको जिन्दगी बाट🥺♥️