कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile
कालिको माया ❤️

@kailashdhunge19

no

ID: 1465873130245824520

calendar_today01-12-2021 02:39:35

379 Tweet

112 Followers

1,1K Following

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

हातमा लाउने चुरा,पाउमा लाउने पाउजू ! उपचुनावको अपडेट देख्दा मुर्छा परे देवर भाउजू 😅

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

Tiktok भिडियो बनाउदा मोबाइल समाइदिने लाई पनि मजदुर दिवस को शुभकामना😂

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

टोप बहादुर रायमाझीले ज्ञानूलाई लिएर फरार भए क्या हो सम्पर्कमै छैनन् त यि दुबै ।😂

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

बानेश्वर देखि गर्‍ल्याम्म गरेको आवाज आयो!🤨 प्रोचन्न सरकार ढलो कि क्याहो ?

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

भाउजु भागेपछी देउवाले खोले मुख। भन्छन्;- ग्ग्य्क्ङ्योक्ब्च्क्ली।

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

चर्पीमा चुकुल नभएर गीत गाउंदै बसेको,बाहिर निस्किदा त छिमेकी अन्टी पो नाचिरा 🤦

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

बिजय शाहीले मरेको मान्छे बचाउँछु भन्दा नपत्याउने, अनि प्रचण्डले भ्रष्टाचारी लाई कार्वाही गर्छु भन्दा पत्याउने ? आखिर यो भेदभाव कहिलेसम्म ?🤭😜

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

भका ३२ वटा दात झरेर थोते भएपनि पनि तिमीलाई हासी हासी पट्याइ दिनसक्छू 😁

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

झापामा गोरु त चोर्छ एमालेले - ११ किलो सुन भेटेको चोर्दैन त ! -दुर्गा पसाई🙈🙈😅😅😅😅

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

मेरो पहिलो कमाई भनेको रू एक हो उमेर:३वर्ष छिमेकी दाईले कट्टु खोलेर नाच पैसा दिन्छु भनेर नाचेको 😁😜 मेहेनतिलो त म सानै देखि हो🤭

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

टाउको भरि जुम्रा र लिखा बोकेर 🙄 हिरोईन वाला ATTITUDE नदेखा जा जा जा जा जा जा ठी 😂😋😏

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

रास्वपाको घण्टी🔔 माओवादी ले नै बजाउने भएछ खुब हल्लाखल्ला छ 😂

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

प्रेम को कुनै खास परिभाषा हुदैन शहर तिर अफेयर छ भन्छन गाँउ तिर सल्केको 😂😂

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

म फेरि एकदम खतरनाक मान्छे यस्तो गर्मि छ तैपनी मलाई Hot केटी नै चाहिन्छ 😂

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

भनिन्छ टेन्सन लिएर सुत्नु हुँदैन.😒 तर पनी धेरै मान्छेहरू बुढी संगै सुत्छन् 😝

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

केटिहरुले नलाई नहुने र केटाहरुले नखाई नहुने चिज लाई लिपिस्टिक भन्दो रैछ 😝

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

आज चोक मा ex लाई देखे! अनि रोए त्यो बेला हाल्देको recharge कार्ड सम्झिदै 😂

कालिको माया ❤️ (@kailashdhunge19) 's Twitter Profile Photo

ए सरकार भ्यागुताको 🐸डिभोर्स 💔गराइ देउ 🥲 यहाँ बगाउन लाग्यो 🥹