Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile
Kabita Dhungana

@kabinirjhara

Former Deputy Mayor of Belkotgadhi municipality,Nuwakot.
Former vice- president of Municipal association of Nepal.

ID: 3527128034

calendar_today11-09-2015 13:34:43

61 Tweet

105 Followers

285 Following

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

प्रतिनिधिसभाको गरिमामय सभामुख पदमा निर्विरोध रूपमा निर्वाचित हुनुभएकोमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाज्यूलाई हार्दिक बधाई तथा शुभकामना ।

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

मिडियाका खबरले बेचैन बनायो र जनतामा पुगेको असरका कारण जवाफदेही जनप्रतिनिधिका हैसियतले भारत भ्रमण छोट्याइ आज १०:४० मा नेपाल फर्कदैछु। जनताप्रती पुर्ण जवाफदेही छु । स्पष्टीकरणका निम्ति सदा तयार छु। -९८५१२५३००९ Ameet Dhakal Baral Arune Guna Raj Luitel Setopati NagarikNews Sudheer Sharma

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीको मृगौला प्रत्यारोपणको सफलताकोलागि हार्दिक शुभकाना तथा शीघ्र स्वास्थलाभको लागि कामना गर्दछु ।K P Sharma Oli PM K.P Sharma Oli

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

स्थानीय तहले गर्ने राहत बितरणमा उच्च मानवीयता देखाउन सकियो भने मात्र राहत बितरण प्रभावकारी हुनेछ ।

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

सम्बिधान र संघीयताको मर्म बिपरित रहेको सांसद विकास कोष भनेर चिनिने स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गरौं ।

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

कोरोना रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको बिषयमा छलफल गरि, आगामी दिनमा यस्को नियन्त्रण र थिलथिलो भएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने बिषयको छलफलमा सम्माननिय प्रधानमन्त्री ज्यु सग हामी विभिन्न संघ,महासङ्घका पदाधिकारी साथीहरू ।

नेपाली महिलाहरूको महान पर्व ( हरितालिका) तीजको सुखद अबसरमा बेलकोटगढी नगरबासी सम्पुर्ण दिदिबहिनीहरुमा सुख,शान्ति,आपसी एकता,पारिवारिक सद्भाव र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । कविता ढुंगाना उप-प्रमुख बेलकोटगढी नगरपालिका,नुवाकोट

नेपाली महिलाहरूको महान पर्व ( हरितालिका) तीजको सुखद अबसरमा बेलकोटगढी नगरबासी सम्पुर्ण दिदिबहिनीहरुमा सुख,शान्ति,आपसी एकता,पारिवारिक सद्भाव र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
   कविता ढुंगाना 
उप-प्रमुख बेलकोटगढी नगरपालिका,नुवाकोट
Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

संविधान दिवसको अबसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

#GoodJob सुर्खेतको छिन्छुमा दुर्घटनाग्रस्त गाडीवाट घाईतेलाई उद्धार गरि आफ्नै सवारी साधनमा कोहलपुर अस्पतालमा प्रदेश-२ का मुख्यमन्त्री राजेश अहिराजले लगिरहेका रहेछन् । थप जानकारी ट्राफिक जवान सुरेन्द्र रेग्मी (9848137127)

#GoodJob
सुर्खेतको छिन्छुमा दुर्घटनाग्रस्त गाडीवाट घाईतेलाई उद्धार गरि आफ्नै सवारी साधनमा कोहलपुर अस्पतालमा प्रदेश-२ का मुख्यमन्त्री राजेश अहिराजले लगिरहेका रहेछन् । थप जानकारी ट्राफिक जवान सुरेन्द्र रेग्मी (9848137127)
Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

संसदीय दलको बैठकमा सहभागी हुने एमाले नेपाल–खनाल समुहको निर्णय #UML​ #nayapatrika

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

मेरो पुस्तक स्थानीय तह : अपेक्षा र अबस्थामाथी डा.बाबुराम भट्टराई ले किताबमाथि गर्नुभएको समिक्षा आजको नयाँ पत्रीकामा ! धेरै धेरै धन्यवाद आदरणीय अङ्कल🙏 jhannaya.nayapatrikadaily.com/news-details/2…

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

मेरो पुस्तक स्थानीय सरकार अपेक्षा र अबस्थामा आदरणीय राष्ट्रिय सभा सदस्य ,संघीयता र स्थानीय सरकार सम्बन्धि बिग्य खिमलाल देवकोटा सरले पुस्तक माथिको समिक्षा आजको The Kathmandu Post मा लेख्नुभएको छ ! धेरै धेरै आभार व्यक्त गर्दछु ! kathmandupost.com/art-culture/20…

Kabita Dhungana (@kabinirjhara) 's Twitter Profile Photo

हामी अनि हाम्रो समाज पुरै डिप्रेशनको शिकारमा छ !