Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile
Kabindra Burlakoti

@kabindra99

सहमहामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी
Founder, National Youth Federation Nepal
Chair, Citizens-Voters National Committee, Nepal

ID: 338947261

linkhttp://www.www.rspnepal.org calendar_today20-07-2011 10:30:25

798 Tweet

898 Followers

836 Following

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान ? ekantipur.com/news/2022/02/1…

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

जबरजस्ती सहायता लिदिनू पर्ने अमेरिकाको धम्की देखेरै चिन्तित बनाएको छ ।

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

Russian President Mr. Putin, a wise gentleman with huge wisdom of the era may has his son, daughter and or spouse. I would like to shed a few tears for this step of the Putin.

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

सुवास नेम्वाङको भाइरल भिडियो : रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन् onlinekhabar.com/2021/01/921778

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

कमरेड पल शाहलाई नारी दिवसको अग्रिम शुभकामना, दलबल सहित त्यता आउन नसके पनि । एमाले, कांग्रेस, माओवादी, समाजवादी, जसपा, लोसपा आदिले समाजवादको नाराको खोल ओढेर भित्रभित्रै प्रोत्साहन गरेको नबसाम्राज्यबादमा के कहिले कसरी हुन्छ पत्तो हुँदैन । कुनै दल समातेर रणनीति तयार गर्नुस् ।

Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

निर्वाचन आयोगले नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' र चुनाव चिन्ह 'गोलाकारभित्र घण्टी' स्वीकृत गरेको सुनाउन पाउँदा खुसी छौं । निर्वाचन आयोगप्रति हार्दिक आभार । पार्टी घोषणाको दिनदेखि आजसम्म तपाईंहरूले देखाउनुभएको माया र सद्भावका लागि हामी सधैं ऋणी छौं । #RSP

निर्वाचन आयोगले नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' र चुनाव चिन्ह 'गोलाकारभित्र घण्टी' स्वीकृत गरेको सुनाउन पाउँदा खुसी छौं । निर्वाचन आयोगप्रति हार्दिक आभार । पार्टी घोषणाको दिनदेखि आजसम्म तपाईंहरूले देखाउनुभएको माया र सद्भावका लागि हामी सधैं ऋणी छौं ।

#RSP
Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

खुल्ला मञ्चमा आयोजना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको उपत्यका भेलाको आर... youtu.be/Ean5w0Ne2z4 via YouTube

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

यो गुच्छा अर्थ मन्त्रालयको खर्चमा खरिद नभएको होस । शुभकामना ।

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

आज संसद भवन नयाँबानेश्वरमा दिनको १ बजे सांसदहरुको शपथ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताका कारण शपथ रोक्ने सम्बन्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकोले आज रास्वपाका सबै (२० जना) सांसदहरुले शपथ लिने कार्यक्रम छ । सबैलाई आभार ।

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

यो विश्लेषण नपढी कान्तिपुरले समाचारमा सुर्यदर्शन सहकारीमा जोडेर रवि लामिछानेलाई धमिल्याउन घुमाएको फन्को थाहा हुँदैन । यस्ता भ्रामक विषयमा समय खर्च नगर्न र दुषित तत्व नपोष्न म सचते पत्रकार साथीहरुलाई विनम्र अनुरोध गर्दछु । mysansar.com/2023/12/51430/…

Kabindra Burlakoti (@kabindra99) 's Twitter Profile Photo

पत्रकारहरु राजनैतिक दलको भातृसंगठन वा दल निकट संगठनमा रहँदासम्म निष्पक्ष समाचारको अपेक्षा गर्नु आम देशभक्त नागरिकको मुर्खता हुनेछ ।

पत्रकारहरु राजनैतिक दलको भातृसंगठन वा दल निकट संगठनमा रहँदासम्म निष्पक्ष समाचारको अपेक्षा गर्नु आम देशभक्त नागरिकको मुर्खता हुनेछ ।