नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile
नबिन अधिकारी

@kaa_fal

#beingchemist

ID: 3081248002

linkhttps://www.instagram.com/kaa_fal calendar_today09-03-2015 08:54:03

28,28K Tweet

2,2K Takipçi

684 Takip Edilen

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

एउटा घमण्डी शंकी को अन्त्य हुँदैछ। सबैभन्दा फाईदा तिमीहरूलाई हुँदै छ। शिर ठाडो बनाएर राजनीति गर्ने दिन आउँदैछ।

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

सेतेको एघारौं विश्लेषण पढेपछि लाग्यो जे सोचियो त्यही हुने भयो तर साँच्चै भयो भने राम्रो चाहिँ भएन।

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

जितेको जति श्रेय छोटा दाई लाई। हारेको जति दोष बुढा दाई लाई। अड्काउनेको भीरमा रूख ले हागो हाल्यो।

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

मत पत्र हालेको बाक्सा साटेको थाह पाउनु भएन हजुरले? जनतालाई झुक्काएर रेल र पानीजहाज बाट विदेशबाट बाक्सा नै अर्को ल्याएर गन्ती सुरु भएको छ। व्यापक धाँधली भएको छ।

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

पहिले पहिले नेताले जनता झुक्काउथेँ, अहिले। जनताले नेता झुक्काएछन्।

लोकेन्द्र के सी 🇳🇵🙏 (@loken94034579) 's Twitter Profile Photo

Setopati राजनीतिक नियुक्ति लिएकाले राजीनामा दिएर नयाँ सरकारलाई सहयोग गरिदिनु किनकी अब हाम्रो पालो, हाम्रा मान्छे आँउछन् 🤣

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

राजनितिक नियुक्ती लिएकालाई झण्डै दुई तिहाईले निकाल्न सकेन भने लात हानेर पनि निकाल्न सकिन्छ। तर मुख्य कुरो अब नियुक्ति कसरी हुन्छ? कार्यबिधि बन्छ? खुला प्रतिस्पर्धा हुन्छ? Hire and Fire काे व्यवस्था हुन्छ? की घण्टी पार्टीमा लाग्नेलाई मात्र जान्ने र योग्य भनिन्छ?

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

प्रधानमन्त्री र मन्त्रीको मात्र हैन है अब हरेक नागरिकले पनि सम्पत्ती विवरण सार्वजनिक गर्नु पर्ने रे। कार्की आयोगको प्रतिवेदन सरर पढ्दा भदौ २३ र २४ को मुख्य कारक र कारणबाहेक बाँकी सबै जानकारी रहेछ आयोगका अधिकारीलाई :)

Salokya (@salokya) 's Twitter Profile Photo

हैन तपाईँको (र मेरो पनि) डिजिटल डिभाइसमा आइपुगेको कार्की आयोगको दावी गरिएको प्रतिवेदन यही हो र ? म त यहाँ हुलाक सेवाको प्रभावकारिता सम्बन्धमा पो सुझाव देख्छु त :P

हैन तपाईँको (र मेरो पनि) डिजिटल डिभाइसमा आइपुगेको कार्की आयोगको दावी गरिएको प्रतिवेदन यही हो र ? म त यहाँ हुलाक सेवाको प्रभावकारिता सम्बन्धमा पो सुझाव देख्छु त :P
नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

बाहिरिएको भनिएको प्रतिवेदन को प्रारम्भिक अध्ययन गर्दा घण्टी को सभापती लाई "नख्खु जेल तोडेको र आफू सहित कैदीबन्दी भगाएको" आरोपमा अर्को एउटा मुद्दा पनि लाग्ने देखियो। प्रमाणित हुने नहुने कुरा अदालत को। गगन थापा प्रधानमन्त्री भएको वा ओली देउवा प्रधानमन्त्री भएको भए मुद्धा लाग्थियो।

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

बाहिरिएको भनिएकाे प्रतिवेदन को प्रारम्भिक अध्ययन गर्दा के लाग्यो भने कार्की आयोगले युट्युबले जस्तो प्रतिवेदन बनाएछ। हँगाई भन्दा पदाई ठूलो। उसको अध्ययन प्रतिवेदन एउटा प्रोजेक्ट वर्क जस्तो देखिन्छ। क्षेत्राधिकार भित्रको छानबिन भन्दा क्षेत्राधिकार बाहिरका पधेरे धारणा धेरै।

नबिन अधिकारी (@kaa_fal) 's Twitter Profile Photo

२४ गते घण्टी पार्टीका पदाधिकारीहरु नख्खु किन गएका थिए? २३ गतेको घटना पछि नियमित भेटघाट त बन्द गरिएको थियो होला। २३ गतेको घटनाको विरोध स्वरूप नख्खु जानुको कारण के हो?