DB Bhandari (@k_aawaj) 's Twitter Profile
DB Bhandari

@k_aawaj

लक्ष्य विशाल छ सम्भावनाको परिकल्पना बमोजिम लक्ष्य तय गरेको छु।

ID: 1641100542213779458

calendar_today29-03-2023 15:31:04

126 Tweet

168 Followers

767 Following

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

गौरी कार्किमाथि प्रश्न उठेपछि नैतिकता देखाउ।कम्तीमा नयाँ सरकारले पुरानै रवैया नदेखाउ नयां बन्न खोज। #DB

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

गैरकानुनी रुपमा आगजनी र तोडफोड गर्नेलाई जाचंबुझ आयोगको हवाला दिदै गृह मन्त्रालयले उन्मुक्ति दिन खोजेर पुरानै रवैया दोहोर्‍याएको छ। यता समाचार भने नेताका घर खोजी खोजी जलाइएको दाबि छ।हुन त देशैभरी आन्दोलन भएका बखत निर्देशन दिएको म्यासेज गरेको हामीले पनि देखेकै हो।यसउपर विकसित

पार्टीमा नलागेका चल्ती भाषामा ( झोले नभएका) जेन्जीहरु कसरी फिल्टर गर्ने होला😃 नोट: पार्टीमा लाग्दैमा सबै झोले हुदैनन् र पार्टि बाहेककाहरु पनि झोले छैनन् भन्ने होइन। (झोला खोज्नुपर्छ)

पार्टीमा नलागेका चल्ती भाषामा ( झोले नभएका) जेन्जीहरु कसरी फिल्टर गर्ने होला😃

नोट: पार्टीमा लाग्दैमा सबै झोले हुदैनन् र पार्टि बाहेककाहरु पनि झोले छैनन् भन्ने होइन। (झोला खोज्नुपर्छ)
DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

रमेश लेखक र केपि वलिको विरुद्धमा जाहेरी दर्ता गर्न गएको गुरुङलाई प्रहरीले फर्काइदिएपछि फेरि सडकबाट देखाइदिन्छौ भन्दै हिड्यो रे गुरुङ।उता जाचंबुझ आयोग छ उसले सजाय गर्ला।यो गुरुङले नियम,प्रमाण,कार्यविधि केही बुझ्नुपर्दैन??

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

विभिन्न मुलुकका बाह्य गुप्तचर संस्थाको नेपालमा चलखेल र नेपाली भुमि प्रयोग वा विदेशबाट नेपालको स्वार्थ विपरीत हुने गतिविधि उपर अनुगमन र नियन्त्रण गर्नका लागि नेपालको बाह्य गुप्तचर निकाय वा प्रतिजासुसी संयन्त्र बनाउन कसले कुन स्वार्थमा रोक्यो ? यसउपर पनि अध्ययन अनुसन्धान हुनुपर्छ।

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

१४१ भन्या होइन र ? असली जेन्जी त्यहि हो जसले विधिको शासनद्वारा नै परिवर्तनको वकालत गर्छ। आफै छुट्याउ कसका माग सान्दर्भिक र सम्भव छन। #DB

१४१ भन्या होइन र ? असली जेन्जी त्यहि हो जसले विधिको शासनद्वारा नै परिवर्तनको वकालत गर्छ। आफै छुट्याउ कसका माग सान्दर्भिक र सम्भव छन।
#DB
DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

नयाँलाई प्रश्न गर्नु भनेको पुरानाको हैकम र दासतालाई स्वीकार गर्नु होइन भन्ने बिषय बुझ्नुपर्यो । #DB #speaks

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

दलिय सरकारमा भागवण्डा गरेरै भएपनि मन्त्री जन्माउने कर्णालीले गैरदलिय सरकारमा मन्त्री त परको कुरा भरपर्दो जेन्जी प्रतिनिधि जन्माएन।कतै दोष हामी मै छ कि ?चढाउने,बोक्ने र खुइल्याउने प्रवृत्ति?अनि आफू भए कर्णाली बन्छ भन्ने र अर्को भए बिग्रन्छ भन्ने?

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

यिनिहरुले  कस्तो देश बनाए,के बनाए र अब  फेरि पुरानै पद पाएर फेरि देश बनाउने सोच्दैछन?

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

राजनीति गर्न उमेर घटाउनेले योग्यता बढाउन सक्दैनन् ???

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

अरु केही होइन घरेलु मिडिया र राजनीति असफल हुदां हामीले दुख पाएका हौं।

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

अब शक्तिको प्रयोग गरि अभियुक्तहरुलाई नयाँ शिराबाट चोख्याउने खेल सुरु हुनेछ।

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

हाम्रो दिमाग भुटिएको छ त्यहि दिमागमा हामी रमाएका छौं। .

DB Bhandari (@k_aawaj) 's Twitter Profile Photo

४० हजारको अन्तरले हार्दा पनि अन्तरघात भन्नेहरु सक्किने बाटो रोज्दैछन। अहो कस्तो घमण्ड,कस्तो दम्भ अनि कस्तो भाष्य?