❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile
❣️कला खड्का❣️

@jyopkk

उचाईंको घमण्ड त्यागदिम हजुर,
आखिर उडान जमिनबाट शुरु भएर जमिन मै समाप्त हुने हो!!

ID: 1006576189589241857

calendar_today12-06-2018 16:37:19

368 Tweet

1,1K Followers

1,1K Following

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

गठ्ठाघरबाट बिहान टन्न भात खार न्युरोड हिँडेको जडिबुटीको जाम मै भोक लाग्दी रा.... What a traffic jam के😋

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

नागबेली तालमा स्पिड बाईक चलाउने चालक साहसी कि देखेरै डराउने म डर छेरुवा हो,बुझ्नै सकिन😞😞

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

दशै मान्न मागेको ऋण नपत्याउनेहरु दसैंको सुभकामना दिन थालिसके,क्यार्नु।😅😆😆

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

बिदेश पुग्नासाथ पहिलो दिन एर्पोर्टको फोटो,दोस्रो दिन लेदरको सोफामा बसेको फोटो,तेस्रो दिन नजिकको प्रख्यात ठाँउको फोटो पोस्ट गरेसी कता हराउँछन के?

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

भन्नुपर्ने बाबुबुवा र बाबुमुवा रैछ आफु चै ए बुढा भन्थे अनि कहाँट होस स्टान्डर्ड?? #अघोरी बाबा,अघोर्नी आमैको जय:

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

आज भ्यालेन्टाईन डे को एकछाकी बस्ने को को हुनुहुन्छ??हाजिर गरुम त😋

दिनेश धमला (@dhamaladinesh1) 's Twitter Profile Photo

जागिर खाने बेलामा चाहिँ कोटा चाहिने रे अरु बेलामा चाहिँ जात भात छुट्याउन नपाइने रे !! गज्जब😂

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

यस्तो महामारीमा ज्यानको बाजि राखेर ड्युटी गर्ने प्रहरीको तलब काट्ने भनेको सुन्दा नि निर्णय गर्नेहरुलाई एक लट त्यही सन्नासोले च्यापेर फनन घुमाईदिउँ जस्तो😤😤

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

ट्विट गरेको चौबीस घन्टामा एउटा RT र एउटा like त्यो पनि चिनेको मान्छेबाट पाउने मै हो भन्ने सगर्व घोषणा गर्छु🤣😂

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

भाङ्ग खाको अभिनय गरेर मनको भडास घरमा पोख्न पर्ला जस्तो छ।लास्टै रिस उठिराछ्😤😤

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

ग्रीन कफि एक हजारमा किनेर चालीस हजारमा बेच्दा ठगी हुन्छ कि ब्यापार हुन्छ?कति % सम्म नाफा राख्दा ब्यापार हुन्छ?मलाई बुझाईद्यायो न बाई🤔

❣️कला खड्का❣️ (@jyopkk) 's Twitter Profile Photo

बाल्कोटमा 3 बेडरुम,हल,किचेन भएको दोस्रो तल्लामा फ्ल्याट चाहिएमा भन्नुस है😆मौकामा बिग्यापन गरिहालेको नि