💞विमला मगर💞 (@july13lv) 's Twitter Profile
💞विमला मगर💞

@july13lv

#Mom_Dad❤️❤️
#No✉️
#No_personal_qns
#Management_stdnt👩‍💼🎓️
#Proud_2_B_Mgr
#Emotional
#Love@2_Travel
#Music❤️
Twt 👉️@July13lv👈️

ID: 851582842266017792

linkhttp://Instagram.com/bimalamgr9283 calendar_today10-04-2017 23:49:06

3,3K Tweet

889 Takipçi

376 Takip Edilen

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

तिमीले दिएको मायाको ऋण पनि यति धेरै भएको छ कि हरेक दिन आशु ले किस्ता किस्तामा तिर्दा पनि सकिएन #शुभ_प्रभात 🙏🙏

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

हरेक रात पछि बिहान भएजस्तै हरेक दुख पछि सुख पाउने आसमा बित्दै छ जिन्दगी 😥

Er. Bhisma Ale 🇳🇵 (@bhismaale1) 's Twitter Profile Photo

निद्रामै भएनी सपना देखेर पूरा गर्नु छ, बाकी केही अधुरा सपनाहरु!! #शुभ_रात्री

Er. Bhisma Ale 🇳🇵 (@bhismaale1) 's Twitter Profile Photo

बरु गुनासो नहोला पाउदै नपाउने हरुलाइ तर कुनै पल पश्चाताप जरुर हुनेछ पाएर नि गुमाउने हरुलाइ!!! #शुभबिहानी #dedicated

Er. Bhisma Ale 🇳🇵 (@bhismaale1) 's Twitter Profile Photo

सन्तोष देउजा को नम्बर भए पाउ न हप्ता दिन भएछ एउटाले पुर्ब र अर्कोले पश्चिम् हेर्न थालेको छुट्न मिलेन!! कतै सम्बन्ध जोगाइदिई पो हाल्थे कि!!😂😂

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

Class bunk गरेर dating जाने हरु लाई के थाहा हजुर 🙄 पढ्न मन भै भै बिचमा तेहि पढाईको लागि खर्च जुटाउन class bunk गरेर काममा जानू को पीडा😥

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

संसारलाई दोष नदेउ संसार पवित्र छ केवल मानिसको मन खराब छ 😪

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

फिर्ता दिनु छ "समय" लाई हारेको जिन्दगी अनि कैयौ प्रयास गर्दा पनि टुटेर गएका ति अनगिन्ती सपनाहरु 🙏

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

ईश्वर चाहे जुनसुकै मान्नुहोस् तर हिसाब सधै धर्मको होइन कर्मको हुन्छ !❤

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

सबै झुटा कुरा गर्नेको भिडमा सानो आशा लिएर भए पनि सत्य खोजिरहे तर कहिल्यै पाइन् 😕😕

एकलकाटे® (@spsaramagar) 's Twitter Profile Photo

तिमीलाई नदेखेको नसुनेको धेरै भयोे अनि फेरी अङ्गालोमा नबेरेको धेरै भयोे छुट्टिएर तिमीसँग नभेटेको धेरै भयोे

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

सुन माया दुरि जतिसुकै टाढा भएपनि सम्बन्ध एकदमै नजिकको छ त्यसैले तिम्रो तस्बिर दिमागमा होइन "मुटु" मा बसेको छ

एकलकाटे® (@spsaramagar) 's Twitter Profile Photo

ब्लाइन्ड डेटमा आउनेहरु नमुना हो कि ब्लाइन्ड डेट हेर्नेहरु नमुना हो... छुट्टाउन गाह्रो भो रे एउटा दिदिलाइ... 🤣🤣🤣

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

रित्तो गोजी ,फाटेको मन, फिक्का हाँसो, सङ्घर्षपुर्ण यात्रा, गह्रुङ्गो जिम्मेवारी अनि रङ्गिन सपनाहरुका साथ चल्दै छ जिन्दगी 🙂🥺

💞विमला मगर💞 (@july13lv) 's Twitter Profile Photo

रहरको ढोका बन्द गरेर.. हालतसंग सम्झौता गर्दै बाध्यताको पर्दा पछि अल्झिएको जिन्दगी कसैले नदेख्दा रहेछन 😢

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

सम्बन्ध र पानि एउटै हुन्छ,न कुनै रंग, न कुनै रुप तर पनि जीवनको अस्तित्वको लागि सबैभन्दा महत्वपुर्ण | शुभ बिहानी 🙏🙏☕️☕️🌹🌹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगीमा सम्बन्ध उसैसँग मात्र जोडियोस , जसबाट हारमा हौसला अनी जितमा उत्साह मिलोस ..! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफन्त र छाँयामा बस यति फरक छ, छाँया अध्यारोमा हराउछ,अनि आफन्त अप्ठ्यारोमा🖤

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन खुशी नहोला तर मुहारमा हाँसो भने सधै हुनेछ किनकी जिवनको भोगाइ जे जस्तो भएपनि अरुको हेराईमा सधैं आहा ! हुनुपर्छ..!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️