Raj Jugjali (@jugjaliraj) 's Twitter Profile
Raj Jugjali

@jugjaliraj

ID: 1306888056490745856

calendar_today18-09-2020 09:30:24

56 Tweet

18 Followers

66 Following

Raj Jugjali (@jugjaliraj) 's Twitter Profile Photo

मन खुसी होला नहोला तर मुहारमा हाँसो भने सधै राख्नुस्, भोगाई जे जस्तो भए पनि अरु को देखाईमा सधै आहा हुनुपर्छ |

समय खराब छ त के भयो ? यहि खराब समयले नै छर्लङ्ग पारीदियोकि को आफ्नो को पराई भनेर

समय खराब छ त के भयो ?
यहि खराब समयले नै छर्लङ्ग पारीदियोकि को आफ्नो को पराई भनेर
Raj Jugjali (@jugjaliraj) 's Twitter Profile Photo

हाम्रो सम्बन्ध त्यो हाट र आखाको जस्तो होस आखा रुदा हाटले पुछिदियोस अनि हाटमा चोट लाग्दा आखा रोईदियोस