जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile
जङ्गे भाई

@jrdilbarjanga7

fallow=fallowback100%

ID: 1138448346065121280

calendar_today11-06-2019 14:10:11

134 Tweet

282 Followers

642 Following

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

उस्लाई वाक्क लाग्ने माया हैन रे वाक वाक लाग्ने माया चाइयको छ रे.....

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

बढ्दै गरेको जिम्मेवारी र घट्दै गरेको आयुले उठाउछ हरेक बिहान । #शुभबिहानि #शुभदिन

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

नाई यो टुइटरमा केटीहरुले single हरु हाजिर गरम लभ गर्नु पर्यो भन्दै tweet गर्दा कटक्क मन खान्छ रबि दाई😂😂😂

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

म:तिमी क्रीकेट हेर्दैनौ? उनी:छि कसरी हेर्नू तेस्मा त छक्का हान्छ रे। #copyright😂😂😂

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

मुतेर डसना भिजाउने उमेरमा आज भोलिका केटा केटीहरु ब्रेकप भो भनेर सिरानी भिजाउछन । #तरिकाहो

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

बर्ष भरी चाक धुने हातमा एक दिन मेहेन्दी लगाई नाम लेखिदिदा पनि मक्ख पर्छम हामी केटाहरु।😂😂

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

हेर केटी हो तिमिहरुका भयका सबै boyfriend हरु बुढो भैसके म अझै जवान छु है।😂😂😂😂

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

मेहेन्दीले नाम लेखेर हातमा tatto खोपेर मलाई पाउछु भन्ने आस नगर है कान्छी ।

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

हगेर चाक धुन नजान्नेहरुले ब्रेकअप भयो भन्दै हिड्छन आफ्नो भने लभ नै परेको छैन।😊😊

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

साच्चै तिम्रो profile हेर्दा ससुराली गैराको अनुभव हुन्छ।😍😍

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

आज त मौसम ले निकै chalange गर्यो भन्या आउनुहोस चिसो भाको शरीर तातो बनाउ।

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

उस्को फिगर कोककोला थियो तर बानी बेहोरा भने harpic जस्तो 🤔

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

बारम्बार प्रयास गरेर पनि असफल हुनुलाई जिन्दगी भनिदो रैहछ।😓😓

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

कहि कतै निस्कदा आमाको मुख हेरेर निस्कनुहोस साईत हेरिरह्नु पर्दैन। #शुभबिहानि

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

छक्क त तेति बेला परे जब स्वर्ग कि परि लाई धर्ती मा भेटे

जङ्गे भाई (@jrdilbarjanga7) 's Twitter Profile Photo

हाम्रो देशका सबै असल नागरिकहरु चितवन मै मर्ने हुन त?