💍 विवेक ❣️ (@jr_bbek) 's Twitter Profile
💍 विवेक ❣️

@jr_bbek

**Don't make your education as a license of marriage**

**king of my own thought**

*Give respect & take respect*

#bank ↪ @jr_bbk

ID: 760662026490261508

linkhttps://www.twitter.com/search?q=from%3Ajr_Bbek%20-filter%3Areplies&s=savs calendar_today03-08-2016 02:22:14

36,36K Tweet

9,9K Followers

4,4K Following

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

खुशी हुनलाई हजारौ सम्बन्ध होइन,हजारौं खुशी दिने एउटै सम्बन्ध भए चल्छ जिन्दगी l 💘💞 #Dear_u

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

झुठ लाई सत्य प्रमाणित गर्न, ठुलो आवाज र सुन्दर शब्द चयन गर्नुपर्ने त,सत्यताको बयान गर्न मौनता नै काफी रहेछ ।

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

सपना, रहर र चाहानाहरु त पहिले हुन्थे, आजभोलि त समस्याहरु मात्र छ जीवनमा ।🥲🥀 शुभ रात्रि

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

मैले पनि देखाउने थिए तिम्लाई कति माया गर्छु भने। यदि माया नाप्ने कुनै यन्त्र हुन्थ्यो भने,,माया 🫰♥️

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

यो टिकटक याद आउदा पनि कहिले काही त बिदेश जाम जाम हुन्छ ।