
uran joshi
@joshi_uran
Interest: Agribusiness and Entrepreneurship/ Australia - Nepal
UNITED Fan /Cricket Fan
ID: 452567856
02-01-2012 00:48:07
210 Tweet
288 Takipçi
1,1K Takip Edilen

बिरगंजकी नैनाकुमारी चल्ने हात पाएर दङ्ग छिन । इ नेवल नेपालले कुहिनो मुनिका हात नभएका बालबालिकालाई 3D moveable prosthetic hand नि : शुल्क बितरण गरिरहेको छ । तपाईंको छिमेकमा पनि त्यस्तै कोहि भए [email protected] मा सम्पर्क गर्न सक्नु हुनेछ ।







स्वर्णिम वाग्लेको यो लेक्चरले मैले सोच्ने गरेको नेपालको तस्वीर बुझ्न मेरा मन मस्तिष्कमा रहेका धेरै ब्लकेजहरु खोल्न, मद्दत गर्यो...फुर्सदमा एकाग्र भएर एक पटक सुन्नु-हेर्नु भए समय खेर जान्न Swarnim Waglé Congratulation youtu.be/b-2q8wcSwFI






Interview of a Nepali Scientist, Prajal Pradhan @prajdhan.bsky.social, at Deutsche Welle on need of less meat consumption as highlighted by the #IPCC Special Report on Climate Change and Land. Prajal Pradhan and Tek Sapkota are two lead authors from Nepal in this report. DW News IPCC #SRCCL



