जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile
जिबन🙏🙏

@jobisantar11

सबै आआफ्नै सुरमा छौ आउनुस छ्लफल, माया ,भेटघाट , बिचार अन्तरक्रिया गरौ। सबैलाई सम्मान गरौ ❤️🙏🙏🙏🌹

ID: 1263185715157807104

calendar_today20-05-2020 19:12:11

466 Tweet

466 Followers

1,1K Following

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

तिमी बोलेनौ भनेर केही गुनासो नै छैन,तिमी ले बोलाउन सक्ने लायक हुन नसकेकोमा आफै प्रति गुनासो छ?😊💔

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

घोचेर होइन सोचेर बोल्ने गर्नुहोस् बोल्नेले त बिर्सिएला तर सुन्नेले मृत्युपर्यन्त सम्झिरहन्छ...!

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

मयुरको जस्तो रुप छ भनेर के घमण्ड गर्छौ ! मान्छेले त्यो कालो काग कै पुजा गर्छन !!

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

जति बलियो भएपनि समय परिस्थितिले कम्जोर बनाउदो रहेछ मन पनि थाक्यो आत्मा थल्यो केहि छैन यार बुझ्न सकेनन् 😭😭

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

रित्तिएको भाडाँ त हल्का हुन्छ नि ।। रित्तिएको मन चाहिँ किन यति धेरै भारी ?💝❤️

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

गलत नभएर नि गलत हून सजिलो लाग्यो मलाई किन कि सहि भएर पनि त आफुलाई सहि साबित गर्न सकिन😭😭🥰🥰🥰

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

बिग्रिएको दाँत मिलाएर हाँस्न जस्तो कहाँ सजि लो हँदो रहेछ A बिग्रिएको जिन्दगी सजाएर हाँस्न

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

भ्रममा नपर्नुहोला,सुन्दर कोहि हुदैन यि आखाले जस्लाई मन पराउछ उहिसुन्दर हो,वाकी सब भ्रम 🙏

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

यदि सम्झिने मन बदलिएन भने सम्पर्कविहीन सम्बन्ध पनि एक अमूर्त मूर्तिको जस्ते - आस्था र अनुभूतिमा अडिएको अमर प्रेम हुन्छ

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

एउटा फेरि प्रधानमन्त्री हुन्छु भनेर कत्रो शानका साथ हात हल्लाउँदै भागेका थिए कसैले बाल नदिए पछि कता हराएछन अहिले ?

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

प्रचण्ड: जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ रे यो छेपारो रोटि सेक्नु बढो माहिर छ्न।।

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

उद्योग कलकारखाना खोल्न पर्ने ठाउमा भटाभट राजनैतिक पार्टी खुलिराछन् आखिर सबैलाइ चाहिएको त पद नै त रच अब धमाधम भगवानहरु मुर्तिमा परिणत भए🙄

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

एमालेले बरिस्ठ उपाध्यक्ष दिदा नखाने भिम रावल काका उता आश्रम तिर गएर छटौ उपाधी पाए रे 😁

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

बिश्व को धनी सुचिमा नाम आउन बेर छैन यी उज्यालो नेपालको अध्यक्ष ज्युको पनि

बिश्व को धनी सुचिमा नाम आउन बेर छैन यी उज्यालो नेपालको अध्यक्ष ज्युको पनि
जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

सकारी ठगहरु अझै रच मेरो १ लाख खाएर फेरि भाग्यो एउटा

जिबन🙏🙏 (@jobisantar11) 's Twitter Profile Photo

एमालेले महाधिवेशन गर्छ सहकारी ठगको मतियार हरुलाइ चाकमा जूम्रा परे झै उफ्रिको छ ।