जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile
जितेन्द्र थापा

@jiwanthapa70731

न्याय समानता र स्वतन्त्रता प्राप्तिको रणसङ्ग्राममा अविचलित रुपमा संघर्षरत म एक यात्री

ID: 1637815841495343104

calendar_today20-03-2023 13:59:50

69 Tweet

135 Followers

258 Following

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

आखिर सत्तामा पुग्नकै लागि रहेछ - यो विध्वंस , आगजनी , लुटपाट र हत्या ! धिक्कार छ , खरानिको थुप्रो माथि अडिन लागेको तिम्रो सत्तालाइ !!

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

परिवर्तनसँग कहिल्यै नडराउनुहोस्। तपाईंले जे गुमाउनुहुन्छ, त्योभन्दा राम्रो अवसरको ढोका खोल्नेछ। 🕊🕉❤ #GoodMorningWorld

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

घमण्डको लागि होईन, आत्मसम्मानका लागि जीवनमा केही व्यक्तिको संगत त्याग्नुपर्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

सबैको जीवनको अर्थ उसको भोगाइ अनुसार फरक फरक हुन्छ । त्यसैले आफ्नो जीवनलाई नियालेर अरुको जीवन लाई औल्याउँनु गलत हो । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

आरोपको आवाज यहाँ चर्को हुन्छ, प्रमाणको स्वर भने हराएर जान्छ। राम्रो काम गर्नेहरूमाथि नै भीड उठ्ने देश हो यो।। #अच्चम मान्नु पर्दैन.......

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

इज्जत सबैको गर्छु यो मेरो संस्कार हो,तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाइ हो ।। #शुभबिहानी ♥️🙏🏻🌸

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

मौनता न डरको संकेत हो, न त हारको प्रतीक, यो त आत्माले रोजेको गहिरो सान्तिको यात्रा हो। 🌙 🌾

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

अस्तित्व सबैको आआफ्नो हुन्छ, सूर्यको अगाडी बत्तीको अर्थ नहोला तर अन्धकारको अगाडी धेरै हुन्छ

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

अल्मलिए होला समय र परिस्थिति ले गर्दा भुलेको छैन मैले यात्राको गन्तव्य !! #शुभरात्री 😊♥️🌙

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

सुर्य उदाउनु मात्रै बिहानि हुनु होइन हरेक दिन असल सोचका साथ कामको सुरुवात गर्नु पनि एक बिहानी हो !!

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

बर्बादीको परीक्षामा प्रथम भएको मान्छे हुँ म, मलाई नसिकाउनु असफलताको परिभाषा।” ❤️‍🩹

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

आफ्नै मान्छेबाट सिकेको चोट सबैभन्दा गहिरो हुन्छ, तर त्यही चोटले सबैभन्दा बलियो पनि बनाउँछ। ❤️‍🩹

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

अप्ठ्यारो छन बाटोहरु, कमजोर छन् यी पाइलाहरु, अदृश्य छन गन्तव्यहरु, तैपनि यात्रा जारी छ !!❤️

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

चित्र होइन - चरित्र सुन्दर हुनुपर्छ भवन होइन - भावना सुन्दर हुनुपर्छ साधन होइन - साधना सुन्दर हुनुपर्छ दृष्टि होइन - दृष्टिकोण सुन्दर हुनुपर्छ खरो तर वास्तविकता।

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

गोजि च्यातिएको मात्रै के थियो, यहाँ सिक्का भन्दा पहिले धेरै सम्बन्धहरू हराए !!😴

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

झुक्यो भन्दैमा कम्जोर नठान्नु किन कि असल ब्यक्ती माफी माग्न रुचाउँछन् अनि मुर्ख सधै माफी सुन्न 💙💚🩵

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

समय खराब मात्र चल्नुपर्छ हौसला बढाउने भन्दा दुरी बढाउने धेरै हुने रहेछन् ❤️

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

"न्याय, समानता र स्वतन्त्रता प्राप्तिको रण सङ्ग्राममा अविचलित रूपमा सङ्घर्षत म एक यात्री"

जितेन्द्र थापा (@jiwanthapa70731) 's Twitter Profile Photo

थुकेर गएकाहरुले, लुकेर हेर्ने लायक बनाउनु नै जिबनको सफलता हो ।"