jj (@jickjack11111) 's Twitter Profile
jj

@jickjack11111

jj

ID: 1433832666139279366

calendar_today03-09-2021 16:42:32

149 Tweet

79 Followers

18 Following

jj (@jickjack11111) 's Twitter Profile Photo

हार त म कहिले मान्दिन।। त्यसैले सोचेर भए पनि जित्छु।।

हार त म कहिले मान्दिन।।
त्यसैले सोचेर भए पनि जित्छु।।
jj (@jickjack11111) 's Twitter Profile Photo

आँखामा आँखा जुधाएर बोल्न नसक्नेहरू औकात को कुरा गर्छन् 😏😏

जिन्दगिमा धेरै मनोरञ्जन गरिन्छ तर सबै भन्दा खास र मुख्य पलहरु भनेको साथीहरू संग हुन्छ जुन कहिले छुट्दैन।।

कोरोनाको खोप लगाएपछि फेसबुकको स्टोरिमा हाल्नु पर्ने विशेष कारण कसैले भन्दिनुन 🤔🤔

jj (@jickjack11111) 's Twitter Profile Photo

माया बस्नु कुनै ठुलो कुरा होइन बसेको मायालाई टिकाउनु ठूलो कुरा हो।।

jj (@jickjack11111) 's Twitter Profile Photo

मायामा पागल हुनुहोस् तर यति धेरै पनि नहुनुहोस कि पागल तपाईं हुनुहुन्छ तर चोट अरुलाई परोस्।

jj (@jickjack11111) 's Twitter Profile Photo

आज बाचा दिवस रहेछ त्यसैले बाचा गर्छु कि आजबाट राम्रोसँग पढ्छु ।।🙂🙂

jj (@jickjack11111) 's Twitter Profile Photo

म भित्र पनि एउटा लुकेको कला छ मलाई थाहा छ। तर कला थाहा भाको दिन भन्छू 🙃🙃

jj (@jickjack11111) 's Twitter Profile Photo

हात समाते पछी सजिलैसँग छाड्दिन्छन त्यसैले सोचेर गम लगाएर मात्र हात समात्नुस होला 😕

jj (@jickjack11111) 's Twitter Profile Photo

के थाहा म पनि कसैको क्रस भएर कसैको मोबाइलमा या दिलमा पो छु कि😁

अब भन्दा भन्या जस्तो मूकेश अम्बानी मैले दान दिएर धनी भाको हो😆😆

jj (@jickjack11111) 's Twitter Profile Photo

देशमा न्याय आउने त उही हो त्यसैले पहिले आफु बद्लिनुस ।।