jiban neupane (@jibankhatr61303) 's Twitter Profile
jiban neupane

@jibankhatr61303

ID: 1693508610284802049

calendar_today21-08-2023 06:23:19

240 Tweet

14 Followers

69 Following

jiban neupane (@jibankhatr61303) 's Twitter Profile Photo

जनकपुरको भाषाणमा सुन्दै थिए३५ ओटा एम्बुलेन्स बाडेकोत यी गाडी चढ्नलाई प रछ।

निकै मेहनत गरे जस्तो लाग्थ्यो तर यो पटक केही उपाय लागेन।

लामो समय पश्चात् चतापु खोला खानेपानी साकेला-५ मात्तिमको काम अन्तिम चरणमा ।

भदौ २३ को आन्दोलनकारी माथी प्रधानमन्त्री र गृहमन्त्री गोलि चलाउन आदेस दिएको भनेर मन्त्रीपरिषदको बैठकले पक्राउ गर्ने निर्णय गर्नु गलत छ।यहि प्रकृतिले प्रकाउ गर्ने होभने भदौ २४ मा देशभर आगो लगाउन उस्काउने स्वयं हालका गृहमन्त्री सुधन गुरुङ लागाएत Rsp अधिकाम्श सांसद आफै जेल जानेछ्न।

jiban neupane (@jibankhatr61303) 's Twitter Profile Photo

कसैलाई बर्बाद गर्नु छ भने उसलाई गाली गर्नुपर्दैन, केवल 'चाकडी' गरिदिए पुग्छ। दिनरात झुटो प्रशंसाको पहाड खडा गरिदिनुस्, ताकि उसले भुइँको वास्तविकता बिर्सियोस् र आफ्ना गल्तीहरूलाई नै उपलब्धि ठान्न थालोस्। भ्रमको उचाइबाट खस्दाको चोट नै उसको लागि अन्तिम सजाय हुनेछ।

jiban neupane (@jibankhatr61303) 's Twitter Profile Photo

निर्माणाधीन सरस्वती माध्यामिक बिधालय साकेला ५ मात्तिम खोटाङ मिति २०७९/12/25

अर्काको मात्र बिरोध गर्दा कहिलेकाही आफुनी पुगिन्छ, भन्ने हेक्का रहनु पर्छ।

साकेला गाउँ पालिका साकेला मावि रतन्छामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेको अवस्थामा त्यस् बिधालयका सहायक प्राध्यापक प्रकाश राई ज्युले बिद्यार्थी कुटपिट गरेको भिडियो मलाई प्राप्त भएपछि छलफल गरियो।

साकेला ५ डाडाटोलमा खानेपानी ट्यान्कि निर्माण गर्न सुरुवात गरिएको छ।

मिति २०८३/०१/१२ गतेका दिन सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गुल्म हेडक्वाटर हलेसी, खोटाङको १६ औं स्थापना दिवसको अवसरमा सम्मान प्रदान गर्नुहुने गुल्मपती शसस्त्र प्रहरी नायव उपरिक्षक शैलेन्द्र न्यौपाने एवं समस्त गुल्मपरिवारप्रति आभारी छु l