झरी (@jhari_jhari) 's Twitter Profile
झरी

@jhari_jhari

समय सबैको आँउछ ......🙏

ID: 3628188797

calendar_today12-09-2015 05:57:24

57,57K Tweet

33,33K Takipçi

2,2K Takip Edilen

झरी (@jhari_jhari) 's Twitter Profile Photo

कहिलेकाहीँ को जिवन जिउने उर्जा,केहि गर्नुपर्छ भन्ने हुटहुटी...अनि कहिलेकाहीँ को नैराश्यता अनि बिरक्तिपन देखेर आफै छक्क पर्छु ....

झरी (@jhari_jhari) 's Twitter Profile Photo

Your anxieties will convert into prayers,and these prayers will be heard,even when you think nobody listens to you ... #quote_of_day ❤️💫

झरी (@jhari_jhari) 's Twitter Profile Photo

सकेसम्म सबैलाई सहज पारिदिउँ भन्नेहरू... सबैभन्दा गाह्रो त आफै बाँच्छन् ....

झरी (@jhari_jhari) 's Twitter Profile Photo

यहि उमेराँ घरिघरिको यस्तो बिरक्तिपन छ ...पछि बेलैमा सन्यास लिएर हिँडिएला भन्न सकिन्न ..🫣

झरी (@jhari_jhari) 's Twitter Profile Photo

आफ्नै account ma log in गर्दा suspicious login भन्या जस्तो गर्छ X app ले ..आफुले केहि नचाँहिदो गर्या छैन ...अरुको account को पछि किन हात धोएर लाग्या हुन् ...बरु password माग के भनौदा ह्याकरहरु दिन्छु म .. यसरी गाह्रो काम नगर के 😏🥱

झरी (@jhari_jhari) 's Twitter Profile Photo

अरुका हर्कतका असर आफुमा नपारौं....आफ्नो मानसिक शान्ति आफैले कायम गरौं...

झरी (@jhari_jhari) 's Twitter Profile Photo

केहि छैन ... समय आफ्नो नआउन्जेल पर्खनुपर्छ... धैर्यतालाई साथै राखेर...

🇳🇵मनीषा दाहाल🇳🇵 (@manishadahal0) 's Twitter Profile Photo

समाजले के भन्छ भनेर आजीवन समाजसगैँ हिड्न खोज्ने व्यक्तिहरू खुशी भएर बाँच्ने हैसियत बनाउन भने असफल नै रहन्छन् ।।

सजी (@moon_ijas) 's Twitter Profile Photo

अब म त्यस्तो लेभलमा पुगेको छु जहाँ कसैसँग बहस गर्ने मन नै छैन। तिमी 1+1=5 भन्छौ भने पनि वाह! एकदमै सही! गणितको नयाँ आविष्कार गरेछौ, अब नोबेल पुरस्कारको तयारी गर भन्नेछु 😂😂 #अब जाऊ 🙏😂

झरी (@jhari_jhari) 's Twitter Profile Photo

सबै थोक सहन सक्ने ताकत भाको मनलाई पनि कहिलेकाहीँ.....केहि शब्दहरु मात्र पनि बिझाउँछन्!

झरी (@jhari_jhari) 's Twitter Profile Photo

आफुले आफैलाई बुझ्न थालेपछि ....अरुले नबुझेको गुनासो रहन्न 💚

सजी (@moon_ijas) 's Twitter Profile Photo

देशमा जति आन्दोलन भए पनि कुर्सी हल्लिँदैन हल्लिन्छ त केवल आम जनताको ज्यान सडकमा रगत बग्छ, सिंहदरबारमा तलब बढ्छ भ्रष्टाचारको मूल्य तिर्छ तल्लो वर्ग मजा लिन्छ माथिल्लो वर्ग आन्दोलनको नारा चर्किन्छ तर गोली सधैं जमिनमै लाग्छ हरेक पटक ढल्छन् जनता, तर सत्ता अझै सुरक्षित रहन्छ

झरी (@jhari_jhari) 's Twitter Profile Photo

यो देशमा ढुक्कसँग बस्ने वातावरण कहिले बन्छ हौ....अत्ति भो अब😑

झरी (@jhari_jhari) 's Twitter Profile Photo

भष्टाचार विरुद्ध को आन्दोलन रे ..... अनि आज तोडफोड भएका संरचनाबाट ...बचेका सामान लिएर जानचै ...कुन नैतिकताले सिकाको नि?

झरी (@jhari_jhari) 's Twitter Profile Photo

ईमान्दारीता खोज्नेहरूको नैतिकता ....आफ्नो बेहोरा हेर क्या पहिले ...😑

झरी (@jhari_jhari) 's Twitter Profile Photo

Gen z पछिको पुस्ताको नै सहयोग आड चाहिन्छ भने ... एक्लै हिँड्न सकिन्नँ थ्यो भने ....किन हिजो नै नसोचेको त ?

झरी (@jhari_jhari) 's Twitter Profile Photo

एकदिन मैले..प्रभुसँग सोधे ..कसरी शान्ति मिल्छ ✨