जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile
जी~बन✊(ThE लोल)

@jeevan_lol2

Former CEO of Twitter

ID: 4873716628

calendar_today03-02-2016 10:35:40

4,4K Tweet

1,1K Followers

176 Following

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

राजा फर्काउन सहयोग गर्नेले आजिबन प्रधानमन्त्री पद पाउछ मात्र भन्न पर्च सबै भन्दा पैला प्रचण्ड जि कटौरामा तेल बोकेर राजाको पैताला मोल्न पुग्नुहुन्छ!

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

हाम्रो युवराज सफल दाजु लाई मुत छोडुन्जेल कुदाउने तिमारु को ?

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

एमाले, काङ्रेस ,मावोवादी यसै ठुला पाटी भएका कहा हुन र हिम्मत जो हार्दैनन! चितवन बाट अझै सम्म पनि आफ्ना उम्मेदवार फिर्ता बोलाएका छैनन गाठे !

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

रबिले प्रचन्ड लाई भेट्यो भन्ने खबरले संजालमा खैलाबैला भएछ हो यहि बाट थाह हुन्छ प्रचन्ड कति फटाह मान्छे हुन!😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

ड्राईभरको घरकालाई उचालेर रबि बिरुद्द मुद्दा ठोक्देउ है ! राजनिति गर्न त छोड्नै हुन्न नेपालमा बसिसकेसि !

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

काला कर्तुत हरु जति माबादि हरुले मात्र गर्ने हो दाया बाया गएर गरौला र टोपे दाई को हबिगत होला!😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

अमेरिकाले पनि त नक्कलि शणरार्थी लाई भिजा दिने रैछ नि पश्चात्ताप त मलाई भाछ प्रचन्ड लाई गालि गरेकोमा!

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

नेपालका नेता हुन भाई, भोलि तिनै भैसि को भागबण्डा मिलेन भनेर हानाहान गर्न बेर लाउन्नन!😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

राजा त ल्याउनै पर्ने भो गाठेँ नत्र यि जङ्गल बाट आका हरुले जङ्गली युगमै फर्काउछन😋

@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

यी शीर्षकले ठूलो अर्थ लाग्छ। शासकको रटान लोकतन्त्रसंग ठ्याम्मै मेल नखाने। देशको राजधानी पुतलीसडक ,सिंहदरबार माइतीघर,बानेश्वर शीतलनिवास लगायत क्षेत्र निषेधाज्ञा जारी गरेको छ ।उता एमालेले मध्यराति प्रसाईं समर्थक महिलाहरु माथिको जंगली व्यवहार आफैंमा तमासा आश्चर्यजनक र लाजमर्दो ।

यी शीर्षकले ठूलो अर्थ लाग्छ। शासकको रटान लोकतन्त्रसंग ठ्याम्मै मेल नखाने। देशको राजधानी पुतलीसडक ,सिंहदरबार  माइतीघर,बानेश्वर शीतलनिवास लगायत क्षेत्र  निषेधाज्ञा जारी गरेको छ ।उता एमालेले मध्यराति प्रसाईं समर्थक महिलाहरु माथिको जंगली व्यवहार आफैंमा तमासा आश्चर्यजनक र लाजमर्दो ।
जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

नेपाली झन्डा बोकेर हिड्यो कि हिरासतमा लिने आदेश पछि आफ्नो काममा निस्किन सर्वसाधारण हरु माबादिको झन्डा बोक्दै!😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

बिचरा Ncell कान्ड टालटुल पार्न भ्याछैन,फेरि तो मोटे ले सुन लेर उल्टो बाटो कुदेछ! सास्ति पनि कति हो एक्ला प्रचन्ड लाई!😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

एउटा बेरोजगार युवा को मूल्य दस लाख रहेछ। अब हरेक नेताको मूल्य तोकौँ, जस्ले तिर्न सक्छ उस्ले गोली हान्छ!😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

आफ्नै भ्रमण टोलि, आफ्नै पत्रकार आफैले खटाको राजदुत, केपि ले सिजिङ्पिङ लाई थर्कायो अरे!🤭

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

आफ्नै भ्रमण टोलि, आफ्नै पत्रकार आफैले खटाको राजदुत, केपि ले सिजिङ्पिङ लाई थर्कायो अरे! 🤭🤭

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

यता केपिले लिपुलेक कालापानी आफैले बोकेरै ल्याउदैछ जस्तो हल्ला गर्दैछन! उता चिनको विदेश मन्त्रालय ले कहि कतै लिपुलेकको कुरा उठेको जिकिर गरेन! झोलेहरु नक्कलि झोला बोकेरै मर्ने भए!😋😋

जी~बन✊(ThE लोल) (@jeevan_lol2) 's Twitter Profile Photo

गल्ति नाबालिकाको छ! देश बनाउन हिडेका मन्त्री, प्रधानमन्त्री ले 2/4 वोटा मान्छे किचेर हिड्नु स्वभाविक कुरा हो!

Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point. Why is Indian Godi media misleading people by not showing the reality?