jeevan regmi (@jeevan5456) 's Twitter Profile
jeevan regmi

@jeevan5456

जिबनमा सबैको चित्त बुझाउदा बुझाउदै आफ्नै चित्त कति पटक दुख्यो यादै भयन 🙏💞💞💞

ID: 1678380058883268608

calendar_today10-07-2023 12:26:23

38 Tweet

78 Followers

22 Following

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

आफ्ना हरुले चोट दियपछि मात्र हो आफुले आफैलाई माया गर्न थालेको 💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

दृष्टि होइन दृष्टिकोण सहि पारौं अनि बल्ल सबैकुरा स्पष्ट देखिन्छ.... 💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

माैनता आफैमा एउटा कष्टकर जबाफ हाे, ठूलाे आवाज गर्दैमा झुठ कहिल्यै सत्य हुदैन।। 🌹🌹

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

प्राथना शब्दमा होइन मनदेखि हुनुपर्छ, किनकी भगवान् उसको पनि हुन्छ.. जो बोल्न सक्दैन। ♥️

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

ब्यवहार ले मन जित्यो भने रुप जस्तो सुकै भएनी फरक पर्दैन 💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

केही जिम्मेवारीहरु छन जस्लाई पूरा गर्नु छ, नत्र जिन्दगीसगँ खासै राम्राे सम्बन्ध छैन मेराे 💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

तिमिले सुन्न छोडेउ मैले सुनाउन छोडिदिए भनेकै थिये हर कदम मा साथ दिनेछु भनेर 💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

म सङ्ग फेरि भेट हुन्छ भन्ने भ्रम नराख्नु तिमी । म सङ्ग छुटेका हरु भेटिन्छन ,मैले छोडेका हरु होइनन नि ।। #सुभदिन 💞💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

तिमी हिम्मत नहारी आफ्ना कदम चालिरहनु कतै थाकेउ भने दुःख बिसाउने चौतारी म बन्ने छु।💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

भो छोडिदेउ अब ति माया प्रेमका कुरा यो त आँखा सम्म जुधाउन नमिल्ने समय हो💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

आफै संग नबोलेको पनि धेरै भएछ, सुख तिम्रो दुःख जति सबै मेरै भएछ💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

ज्यान मार्न हतियार चाहिएला मन हो,वचन काफी हुन्छ #मर्ने_रैछ 🙏🙏

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

कोही नजिक भएर पनि टाढा भए जस्तो कोही टाढा भएर पनि मेरै आसपास भए जस्तो💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

भएन अब आफ्नो यो परिचय बदल्नु पर्छ , ए! उनिउँ तैंले पनि फूल्नु पर्छ फल्नु पर्छ 💞💞

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

म यतिसम्म महत्वहिन यति कुरुप भैसकें ! कसैले घाटमा बालेर छोडेको धूप भैसकें ! तिमी गौशालाको पशुपति हुनु शुभकामना म त चाबहिलमा ओझेल परेको स्तूप भैसकें !

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

मनै त हो बेलैमा जतन गर माया, हराएपछि नभेटिन पनि सक्छ

jeevan regmi (@jeevan5456) 's Twitter Profile Photo

आफूलाई स्वाभिमानी अनि अरुलाई क्रुर ठान्छ्यौ, तिमी त आजाद पन्छी हौ उडि जाउ जहाँ जान्छ्यौ

आफूलाई स्वाभिमानी  अनि अरुलाई क्रुर ठान्छ्यौ,
तिमी त आजाद पन्छी हौ उडि जाउ जहाँ जान्छ्यौ