Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile
Jagannath Dhakal(ठूल्दाई)

@jdhakal68

#Barpaksulikot_4_Gorkha_Nepal. A person who feels alone in the crowd of thousands. A conscious common man. Politicai veiw Communism . Rt not endorsment.

ID: 4157499619

linkhttps://www.facebook.com/jagannath.dhakal.16 calendar_today07-11-2015 13:21:25

36,36K Tweet

18,18K Takipçi

124 Takip Edilen

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

गोर्खा ११ स्थानिय तह र ९४ वडामा, विजयी ~नेकपा (माओवादी केन्द्र) ९ पालिका ४३ वडा ~ नेपाली कांग्रेस २ पालिका र ३७ वडा ~नेकपा एमाले ० पालिका १० वडा ~जसपा ० पालिका ३ वडा ~स्वतन्त्र ० पालिका १ वडा निर्बाचित सबै जनप्रतिनिनिधिहरूलाई कार्यकाल सफलताको हार्दीक शुभकामना !!!

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

चितवनमा आएको भिषण आँधी हुरीका कारण ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली।।आँधी हुरीका कारण अधिकांश बिद्युतीय पोलहरू क्षतिग्रस्त, अवरुद्ध बिद्युत् २८ घन्टा पछि सुचारु। रूखहरू ढलेर गुडिरहेको सवारीसाधन माथी पर्दा मानवीय क्षति, घर टहरा तथा चौतारीहरू रूख ढलेर क्षेती भएको छ।

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

अचेल मआँखा,पानी पानी भएका छन देखेका सारा सपना खरानी भएका छन म किन बदलिंदै छु रहस्य छुट्टै छ हजुर ननिदाएर हरेक रात बिहानी भएका छन्

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

खाडीको 50 डिग्रीले धानी रहेको हाम्रो मूलूकमा यहाँको मास्टर डिग्रीको के काम र आठ कक्षा पासले चलाइरहेको देशमा डा बाबुराम भट्टराई, डा सुर्यराज आचार्य, डा रामशरण महत, लगायतका डा हरु सबै संसदमा के काम। र अब प्रचण्ड पनि बिएस्सीको खोस्टा भएको डाम्नु नै हुने हुन् चेतना भया 😁

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

कसले याद गर्ला र केही समयपछि प्यासिभ युजर भनेर फ्लोईङबाट हटाइदिन्छन् उल्टै।

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

आज भोलि ९९% समय टिक टकले खायो। टुईटर फेसबुक त बिरानो भयो।

Sanju Ale Rai 🇳🇵 (@sanjudidi) 's Twitter Profile Photo

खुब भजन गाईयो ! आफ्नो सोचे आफ्नो, पराई सोचे पराई भनेर ! र सबैलाई आफ्नै सोचियो, तर होइन रहेछ ! सहानुभूति समेत नदिने आफ्नाहरु को के काम !

Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

सुख घटाउ दुख जोडमा छ जीन्दगी अभावमै रमाउने होडमा छ जीन्दगी बस्ने घरै नै झ्यालबाट भाग्यो हजुर अचम्म यो कस्तो मोडमा छ जीन्दगी

सुख घटाउ दुख जोडमा छ जीन्दगी 
अभावमै रमाउने होडमा छ जीन्दगी 
बस्ने घरै नै झ्यालबाट भाग्यो हजुर 
अचम्म यो कस्तो मोडमा छ जीन्दगी
Jagannath Dhakal(ठूल्दाई) (@jdhakal68) 's Twitter Profile Photo

कोही भन्छन दुखको मुल हो जीवन कोही भन्छन् प्राकृतिक भूल हो जीवन झुल्कन्छ एकबार पाईंदैन छैन बारबार म भन्छु बगैंचाको सुन्दर फूल हो जीवन #जगन

कोही भन्छन दुखको मुल हो जीवन
कोही भन्छन् प्राकृतिक भूल हो जीवन
झुल्कन्छ एकबार पाईंदैन छैन बारबार
म भन्छु बगैंचाको सुन्दर फूल हो जीवन #जगन