Jessica Lama (@jcka_lama) 's Twitter Profile
Jessica Lama

@jcka_lama

CCM At Nepal socialist party .Graduate Mass Communication Politician ,News Anchor At ABC News Nepal.TV Journalist

ID: 1586089663973842944

calendar_today28-10-2022 20:17:12

476 Tweet

1,1K Takipçi

556 Takip Edilen

Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

केटाकेटि आए फतरफतर कराए भोटर्स त्यसमै रमाए ५ बर्स सत्यानास । 🙏युवा साम्सदको नाममा कलङ्ग्क !

Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

Twitter को नाम बदलिएर X भएछ म भने के रैछ यो नचाहिने भनेर फाले बेलुका एप्समा धुइ धुइ लाएर twitter खोज्छु भेट्दिन अनि डाउनलोड गर्न गाको त फेरि यहि X देखाउछ हैन के हो यस्तो😂

Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

कत्ती फोन चलाको रे 🙄🤔: अब के गर्नु त देश चलाउन दिएनन् 😂!!

कत्ती फोन चलाको रे 🙄🤔:
अब के गर्नु त देश चलाउन दिएनन् 😂!!
Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

कसको Ex सङ्ग पो बिहे हुने हो त्यही कुराको बडो चिन्ता लागिराछ भन्या 🤭!! Good Morning all of you!!

कसको Ex सङ्ग पो बिहे हुने हो त्यही कुराको बडो चिन्ता लागिराछ भन्या 🤭!!
Good Morning all of you!!
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

नेपाल समाजवादी पार्टीको तर्फबाट जाजरकोट-रूकुम पश्चिम भूकम्पपीडितकालागि रू. १० लाखको चेक प्रमलाई हस्तान्तरण ! प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह !

नेपाल समाजवादी पार्टीको तर्फबाट जाजरकोट-रूकुम पश्चिम भूकम्पपीडितकालागि रू. १० लाखको चेक प्रमलाई हस्तान्तरण !

प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह !
Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

भन्ने सार्वभौमसत्ता सम्पन्न जनता, अनि टिकटक जस्ता चिजमा प्रतिबन्ध ? भुईॅचालोमा घर भत्किएकाको चीसोले ज्यान जान थालिसक्यो, ध्यान भने टिकटकमा !!

Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

सत्ताको स्वाद कसैलाइ गुलियो, कसैलाइ नुनिलो ,कसैलाइ टर्रो ,कसैलाइ अमिलो जनतालाइ हात लाग्यो शुन्य 🙄🤔

सत्ताको स्वाद कसैलाइ गुलियो, कसैलाइ नुनिलो ,कसैलाइ टर्रो ,कसैलाइ अमिलो जनतालाइ हात लाग्यो शुन्य 🙄🤔
Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

Interesting analysis to understand the emerging trends of world power balance- economically, militarily and politically! #NewWorldOrder #Geopolitics #GlobalSouth jacobin.com/2025/07/europe…

Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

हासेर जिउने गर्नुस ,हरेक दिन घाम मात्र होइन जिन्दगि पनि ढल्किरहेको हुन्छ ! !

हासेर जिउने गर्नुस ,हरेक दिन घाम मात्र होइन जिन्दगि पनि ढल्किरहेको हुन्छ ! !
Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

घृणा पनि गर्ने कुरा होर ? धैर्य गर ,दया गर ,अनि माफ गर 💚!

घृणा पनि गर्ने कुरा होर ? धैर्य गर ,दया गर ,अनि माफ गर 💚!
Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

हामि जस्तोको किन लभ पर्दैन भनेको त केटाहरु सबै Aunty lover भएर पो रैछ त 😏😂!

हामि जस्तोको किन लभ पर्दैन भनेको त केटाहरु सबै Aunty lover भएर पो रैछ त 😏😂!
Jessica Lama (@jcka_lama) 's Twitter Profile Photo

यो भर नै नभएको जिन्दगिको रहर भने कत्ति हो कत्ति 🥹!!

यो भर नै नभएको जिन्दगिको रहर भने कत्ति हो कत्ति 🥹!!