Shankar Jung Itani (@jbzone91) 's Twitter Profile
Shankar Jung Itani

@jbzone91

Son, Husband & a Father /Tweets are personal/Views personal/RTs are not endorsements/Co-Secretary Unified Socialist Party Dhading Kathmandu Liaison Forum.

ID: 1550082187

calendar_today27-06-2013 07:59:23

10,10K Tweet

4,4K Followers

2,2K Following

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

Sameer Mani (A) Dixit, PhD🇳🇵 Sameer Mani (A) Dixit, PhD🇳🇵 · 16h दशकौंदेखि भ्रष्टाचार, नातावाद अनि कृपावाद मा रम्यौ । देश भन्दा माथि आफ्नो दल, नेता र कार्यकर्तालाई राख्यौ । देश र नागरिक रुंदा तिमीहरू जहिलेपनि हास्यौ ।

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

७२ जनाको हत्या पछि माफि माग्लान मैनबती बालेर श्रध्दाञ्जलि देलान मृतकको परिवारलाई शान्ति हुनसक्ने गरि गतिविधि गर्लान भनेर सोचिएको थियो तर मान्छेको मुल्य त यहा खसिबोकाको जस्तो रैछ! कठै मेरो देश कठै हामी नेपाली !

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

झोलेहरुको फेरी रुवाबासी चल्न थालेछ ए झोले हो तिमीहरुलाइ जो सुकै मन्त्री होस के मतलब हामीलाइ त राम्रो काम गर्ने मान्छे चाहीयको हो यीनीहरुले राम्रो नगरे भने पो रुवावासी गर्न पनि सुहाउछ नत्र यो सामाजीक सञ्जालमा बक बक गर्न छोड झोले हो ।

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

राष्ट्रीय सभा खारेज, प्रदेश खारेज गरिदिए यो सरकारलाई युगौयुग सम्झने थिए !

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

राष्ट्रीय सभा खारेज, प्रदेश खारेज गरिदिए यो सरकारलाई म युगौयुग सम्झने थिए ! जय होस

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

कर्मचारीतन्त्रमा ब्यापक सुधार नहुदा सम्म देश बन्ने आशा नगर्दा हुन्छ यहाँ नेता मात्र हैन जरैबाट सबै चिज फेर्नुपर्ने देखिन्छ।

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

नेपाल बिग्र्नमा नेताको जत्तिको हात छ, त्यतिकै हात सरकारी कर्मचारीको छ ।

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नमोस्तुते 🌹🌹🙏🙏

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

यो फोटो राखेर यो झरी परेको दसै सकियको घोसणा गर्दछु जय होस !

यो फोटो राखेर यो झरी परेको दसै सकियको घोसणा गर्दछु  जय होस !
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

गोरखामा मेट्रो रेल ल्याउन बिचार गर्दैछु : गणतन्त्रका पिता प्रोचन्न ! अब यो चुनाबमा कता आउने हो मेट्रो ? 😂

Seema khokhar(डीडवाना) (@seemakhokhar88) 's Twitter Profile Photo

कोई नहीं होता उम्र भर के लिए पास शहर भी छोड़ जाते है मुसाफिरों को.....

कोई नहीं होता उम्र भर के लिए पास 

शहर भी छोड़ जाते है मुसाफिरों को.....
सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

याद आउँदा भन्दा बढी पीर याद आएको मान्छेलाई भन्न नपाउँदा हुने गर्छ।😌

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

देशको अहिलेको हालत यस्तो छ टन्न खायो, २/४ जना बटुल्यो, युटुबेहरु बोलायो, मुखमा फिंज काढ्दै मनपरि बोल्यो, भिडमा मिसियो, पुलिस आउँछ, समातेर लैजान्छ, निस्कदा उ नेता बनिसक्छ ।

अविच्छेद -Indivisibility (@aviccheda) 's Twitter Profile Photo

राजनितिको त्यो दुर्योधन खडग ओलिलाइ गुण्डु होइन पानी मुनि गए पनि छोड्न हुदैन नेपालि जनताले!

राजनितिको त्यो दुर्योधन खडग ओलिलाइ गुण्डु होइन पानी मुनि गए पनि छोड्न हुदैन नेपालि जनताले!
Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

भाई, भतिजा, छोरा, छोरी, बुहारी, सम्धी, ज्वाई, सबैले राज्यको तर खाए। जनतालाई खाडीको तातो खुवाए।

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

अख्तियारका प्रेम राई, मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पदमप्रसाद पाण्डे, संवैधानिक आयोगहरूमा थुपारिएका बुख्याचाहरू ओली कुशासनका बाइप्रोडक्ट हुन यी लाइ तुरुन्त हटाउनु होला नत्र काम गर्न साह्रै गारो हुन्छ । ओमप्रकाश अर्याल Om Prakash Aryal

Shankar Jung Itani (@jbzone91) 's Twitter Profile Photo

करारमा रहेका सम्पुर्ण कर्मचारी हटाइयो भने यो सरकारलाइ अलि राहत हुन्छ फकटमा राजनीती दलका कार्यकर्ताहरुलाइ भर्ती गरेर देषको ढुकुटी सखाप पारेका छन ।