Janam Rana Magar (@jbrana6) 's Twitter Profile
Janam Rana Magar

@jbrana6

सादा जीवन उच्च विचार
No Love, No pain No gain, stay single be happy, forever,
way to enlightenment.

ID: 853219029594591232

calendar_today15-04-2017 12:10:43

4,4K Tweet

1,1K Followers

1,1K Following

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

असली बाघ त त्यो हो जति शिकार गरेपनि कहिल्यै मुद्दा लाग्दैन।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

चोरलाई ज्वाईं मान्ने मौसम आयो ,जसले कलकलाउँदो छोरी चोरेर लान्छ।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

गोजीमा दाम हुनुपर्छ single life नै गजब हुँदोरहेछ। अनुभव।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

मैले सबैभन्दा घृणा गर्ने पनि नारीलाई नै हो सबैभन्दा सम्मान गर्ने पनि नारीलाई नै हो नारी दिवसको ढिलै भएपनी शुभकामना।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

त्यो बाजुरामा नदीमा धकेलेको गाई नदी पार गर्योकी नदीले बगाएर मर्यो होला कठै बिचरी गाई कस्तो कुरीति होला, त्यो ठाँउका मानिसले अन्न खान्छन्कि घाँस खान्छन् होला।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

हामीले SLC दिँदा अहिले SEE दिने भाइ बहिनीहरुको बाबा आमाले एक अर्कालाई चिनेका पनि थिएनन् होला देखेका पनि थिएनन् होला।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

बन्धनमा हुनेले बन्धनमा रहनुको फाईदा उठाउनुस स्वतन्त्र हुनेले स्वतन्त्रताको फाईदा उठाउनुस।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

सहकर्मी अल्छी हुँदा वास्ता नगर्नु आफुले सकेको मेहनत गर्नु।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

सम्बन्धमा पीडा पाउनेहरु स्वतन्त्र हुँदा कहिल्यै दुखी हुँदैनन्।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

ट्विट मिठा मिठा देखिन्छन् तर त्यसभित्र कैयन पीडा लुकेका हुन्छन्।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

हामीले जीवनमा सबैको चित्त बुझाउन सकिँदैन तर कसैकोपनी चित्त नदुखाउन भने सकिन्छ है।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

सुन्दर रहेछ संसार तिमी गएर स्वतन्त्र भएपछि बल्ल जानेँ।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

सही निर्णय लिन नस्क्नुको कारणले नै जीवनमा ठुला ठुला अप्ठ्यारा आईपर्छन्।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

नबुझेको कुरा मुर्खहरुको कमेन्टको पछाडी दौडेर पनि साध्य हुन्छ नचाहिने कुरा बेकारमा समयको बर्बाद।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

हे जेनजी पुस्ता देशमा त सबै जित्यौ अब हेर्नुछ कालापानी लिपुलेक लिम्पियाधुरा पुर्णतया नेपालको स्वामित्वमा ल्याउन सक्छौकी सक्दैनौ।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

घर जलाएर दुलही लिन जन्त गए जस्तो भयो नेपालको हालत।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

यो जेनजी नातिहरुको मोया पिरिम लाउने उमेर हो त्यसैले लठ्ठी टेक्ने हजुरामा ( बज्यै) नै नेतृत्वमा ल्याउने भए ठिकै छ बज्यैको पनि मोया लाउच हामलाई।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

आईसाल घोर्ले छोरा पाएस भन्दै बेहुलालाई उक्साएर जन्त जानेहरु आउने दशैँ तिहारमा सुत्केरा पर्दा बल्ल चाल पाउँछन्।

Janam Rana Magar (@jbrana6) 's Twitter Profile Photo

भोट माग्दा खुट्टामा ढोग्ने चुनाव जीतेपछी कुलेलाम ठोक्ने यस्तै हो नेताको चरित्र।