नुवाकोटको झोले (@jastapata) 's Twitter Profile
नुवाकोटको झोले

@jastapata

जस्ता पाता चोरी निकासी बिरुद्द अभियानमा सहभागी बनौं।

ID: 1942225069134249984

calendar_today07-07-2025 14:12:20

56 Tweet

3 Followers

20 Following

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

गुण्डु बासी कति धेरै खुशी रैछन ,केपि ओलि पक्राउ परेपछि खुशीयाली छ

श्रेया (@me_sherya) 's Twitter Profile Photo

छरछिमेकिमा कोहि एमाले छन भने फोटो खिचेर राखौ पछि आफ्ना सन्तानलाई देखाउनु पर्छ एमाले यस्ता हुन्थे भनेर 🤣

भिनाजु (@boy2057boy) 's Twitter Profile Photo

तर्क सकिएपछि गाली सुरु गर्नेहरू ‘सो–कल्ड बुद्धिजीवी’ कमजोर बहसका मालिक हुन्।तिमी चिर्थार्ने भने कुकुरको मुत( जाँड ) खायर भुकेको सुनेको छु । भाग भोषडी के । नयाँ सरकार बने दिखि चुन्ना पऱ्या छ भाते हरुलाई ।

भिनाजु (@boy2057boy) 's Twitter Profile Photo

पेरिषडॉडॉ स्पेस मा आफ्नो विचार राख्न १ . खाटी धर्मछाडा ३ पुस्ते कमनिष्ट हुनु पर्ने । २. अगाडी नाम मात्रको डाँ भयको दिमागमा गु भरीयको हुनै पर्ने । त्यसपछी जे वोल्दा नि हुने य छुटो है ३. जड्याहा हुनु पर्ने त्यो पनि हत्यारा आतंककारी कमनिष्ट सपोर्टर DLदाई गुँ मा ढुंगा नहान्नु के

नुवाकोटको झोले (@jastapata) 's Twitter Profile Photo

अमेरिका बस्ने कम्युनिस्ट स्पेस चलाउने रिपोर्ट हान्दिए हुने कसैले ।

भिनाजु (@boy2057boy) 's Twitter Profile Photo

Chapter 2 पहिला रिलीज भयको रहेछ यो Chapter 1 हो 🧐, धेरै ले मैले बुझेन के भाहो भने , ई यो भा थ्यो । स्वयम बिजु दिज्यु ले पनि नया ब्रो रैछ screen record गर्न नजान्ने भाई रैछ भन्सेको रैछ । हाम्रो दिज्जु त स्पेस को डन नै होईसिन्छ , सबै लाई थाछ । माया छ है दिज्जु 🙏

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

खोटाङ बाट निर्वाचित - आरेन राई। हर्कको पछि लाग्ने सबै यस्तै मात्र हुन कि के हो??👇️👇️

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

सुधन गुरुङ पहिले देखि नै भ्रष्टाचारी नेता ठाेक्न हिडेको रहेछन अनि अहिले आएर झन् छोड्छन त। 😳👇️

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

जेन्जी घाइतेको अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङ र डा. सुनिल शर्मा केएमसीमा,सुनिल शर्माले जेनजी जति सबैलाई निशुल्क उपचार गरेको बताएपछि गृहमन्त्री गुरुङले धन्यवाद सहित डा.शर्मालाई हाले अंगालो।

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

उबेला देखि झोले पत्रकारिता नगर्या भए त्यो ठाउँमा आफू पनि हुन सकिन्थ्यो जस्तो महसुस भयो कि भएन दिज्जु?😂😂😂

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

एक बर्ष अगाडि मारिएकी आफ्नो छोरीको जाहेरी समेत दर्ता गर्न नसकेका यी निरिह पिता बालेन सरकारले न्याय देलाकी भन्ने आशमा काठमाडाै आइपुगेछन्। एमाले नेता सरोज यादव सहित सम्बन्धित अपराधी माथि कडा कारवाही होस्। Hello Sarkar, Government of Nepal Nepal Police

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

गन’दा ले २ बर्ष अगाडी नै यस्तो भनेका रचन त, यिनकै लक्षमण, भरत, शत्रुघन, लब कुश झोलेहरु यता क्यार्न उफ्रेका हुन 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

३५ बर्षसम्म आफ्नो शक्ति र सामर्थ्य हुदा लुट मच्चाउदै ठिक्क थियो, अब लुट बन्द भयो अनि रुवाई सुरु भयो !