Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile
Jasmine Paints Pvt Ltd

@jasmine_paints

Jasmine Paints Pvt. Ltd is one of the reputed paint company in Nepal under umbrella of Manakamana group. It has achieved ISO & Nepal standard mark

ID: 766147515985059840

linkhttp://www.jasminepaintsnepal.com/ calendar_today18-08-2016 05:39:36

54 Tweet

18 Followers

10 Following

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

रंगै रंगको पर्व फागु पुर्णिामा अर्थात होलिको पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा हार्दिक मंगलमय शुभकामना Happy Holi instagram.com/p/B9gmp7PHGQC/…

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

नव बर्षको आगमन संगै तपाई तथा तपाइईको परिवारको सुस्वास्थ्य, सफलता, दिर्घायु र सम्वृद्धिको कामना गर्दछौ, र आउदा दिनहरु तपाईको लागि शुभ रहोस, शुभकामना. #HNY2077

नव बर्षको आगमन संगै तपाई तथा तपाइईको परिवारको सुस्वास्थ्य, सफलता, दिर्घायु र सम्वृद्धिको कामना गर्दछौ, र आउदा दिनहरु तपाईको लागि शुभ रहोस, शुभकामना.
#HNY2077
Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

मातातिर्थ औशी ( आमाको मुख हेर्ने दिन) को सबैमा शुभकामना .

मातातिर्थ औशी ( आमाको मुख हेर्ने दिन) को सबैमा शुभकामना .
Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो सन्तुष्टि सबैभन्दा ठुलो धन र इमान्दारिता सबै भन्दा ठुलो सम्बन्ध हो. यी तिन कुरा कहिले लुक्न सक्दैन- सत्य, सुर्य र चन्द्रमा - गौतम बुद्ध बुद्ध जयन्तिको सबैमा शुभकामना. #StayHome #SaveLives

स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो
सन्तुष्टि सबैभन्दा ठुलो धन र
इमान्दारिता सबै भन्दा ठुलो सम्बन्ध हो.

यी तिन कुरा कहिले लुक्न सक्दैन- सत्य, सुर्य र चन्द्रमा

- गौतम बुद्ध

बुद्ध जयन्तिको सबैमा शुभकामना.
#StayHome #SaveLives
Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

The three-day Muslim festival marks the end of the fasting month of Ramadan. As Muslims around the world bid Ramadan farewell, they also prepare for Eid al-Fitr, the festival marking the end of the Muslim holy month. #EidMubarak #StayHomeSaveLives #JasminePaints

The three-day Muslim festival marks the end of the fasting month of Ramadan. As Muslims around the world bid Ramadan farewell, they also prepare for Eid al-Fitr, the festival marking the end of the Muslim holy month.
#EidMubarak
#StayHomeSaveLives
#JasminePaints
Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

सम्पूर्ण विश्वलाइ पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुरा जानकारी गराउनको लागी मनाईने विश्व बाताबरण दिवस "Celebrate Biodiversity" भन्ने मूल नाराका साथ सफल पारौ .

विश्वब्यापी फैलिएको कोरोना भाइरसको यस महामारीमा जस्मिन पेन्ट्सले आफुसंग आवद्ध पेन्टर साथीहरुको सुरक्षार्थ निशुल्क कोरोना (Covid-19) रोग Insurance गरिरहेको जानकारी गराउदै, छुट्नु हुने साथीहरुलाई सम्पर्क गर्न सुचित गरिन्छ ।

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

सानी नानीको मार्मिक संदेश, बुवा-आमालाई जिवितै हुदा माया/खुसि दिदा पितृ खुसि हुन्छन, श्राद्ध भनेकै श्रद्धा हो, जुन जिउदै हुदा गर्नु पर्छ. instagram.com/p/CEjP2KBHQLi/…

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

तिहारको पहिलो दिन आज काग तिहारको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना । सुरक्षित रहि चाडबाड मनाऔ, आफूपनि बचौ अरूलाई पनि बचाऔ ।

तिहारको पहिलो दिन आज काग तिहारको उपलक्ष्यमा  सम्पुर्ण नेपालीहरुमा हार्दिक  मंगलमय  शुभकामना ।

सुरक्षित रहि चाडबाड मनाऔ,  आफूपनि बचौ अरूलाई पनि बचाऔ ।
Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष  छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना instagram.com/p/CHjhQI7Hg-X/…

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

आयुर्द्रोणसुतेश्रियोदशरथेशत्रुक्षयंराघवे। ऐश्वर्यनहुषेगतिश्चपवनेमानञ्चदुर्योधने॥ शौर्यशान्तनवेबलंहलधरेसत्यञ्चकुन्तीसुते॥ बिज्ञानेबिदुरेभवतिभवतामकिर्तिस्चनारायणे instagram.com/p/CHop-DMHYR-/…

Jasmine Paints Pvt Ltd (@jasmine_paints) 's Twitter Profile Photo

Explore search interest for Jasmine Paints Pvt. Ltd. by time, location and popularity on Google Trends - trends.google.com/trends/explore…