jasman darnal (@jasmandarnal1) 's Twitter Profile
jasman darnal

@jasmandarnal1

नेकपा(माओवादी केन्द्र ) प्रचार बिभाग प्रमुख

ID: 1512906180280340480

calendar_today09-04-2022 21:32:15

58 Tweet

23 Takipçi

189 Takip Edilen

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

वास्‍तविक बुद्धिमानी सभी चीज़ों का ज्ञान प्राप्‍त करना नहीं, बल्कि यह जानना है कि जीवन में कौन सी चीज़ें ज़रूरी हैं, कौन सी कम ज़रूरी और कौन सी बिल्‍कुल ग़ैरज़रूरी हैं...

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

आफ्नो सुनको लंका खरानी अरूको सिलेबरको डेक्ची कुच्याएँ भनेर दंग!

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

मानव इच्छाका प्रत्येक नीच र तुच्छ भावनाहरुको म सम्झौताहीन शत्रु हु र म प्रत्येक मानिसलाइ साच्चिकै मानव जाति भन्न सकिने मानवीय रुपमा देख्न चाहन्छु। -------------------म्याक्सिम गोर्की

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

बन्दुक पड्काएर लखेटेकाे राजतन्त्र घण्टी बजाएर के फिर्ता आउला त !

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

मोबाईलले जोडिदिएका मान्छेका सिमानाहीन सम्बन्धले मान्छेलाई फुत्कनै नसक्ने गरी बन्धनमा पार्दै छ कि? बन्धनमुक्त गर्दै छ मैले छुट्याउनै सकिनँ।

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

पारिजातको फूल जस्तै भको छ सपनाहरू, रातमा फुल्छन् सुगन्ध छर्छन्,अनि घाम देख्न नपाउँदै झरेर जान्छन्!!

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

मैले पार्टी हेर्नुपर्छ,तेसैले मन्त्रीमा अरुलाई पठाएको छु:सिके राउत । म मन्त्री हुननपाए पार्टिलाई सरकारबाट फिर्ता बोलाउछु: रबी लामिछाने ।। बिचारको पनि मुल्यांकन गरौँ ।

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

अक्सर सम्बन्ध हरु रिस उठ्दाको झगडाले भन्दा पनि मन दुख्दाको मौनता ले टुट्ने गर्छ ।

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

जतिसुकै उचाईमा पुगे पनि गिद्धको नजर सिनो मै हुन्छ।

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

बाह्र भाइको नाम सार्बजनिक भयो - १. क्याप्टेन रामेश्वर थापा २, कैलाश सिरोहिया ३, दिल भूषण पाठक ४, अमित ढकाल ५. शिव गाउले ६, किशोर श्रेष्ठ ७. कनकमणी दिक्षित ८, धर्मराज भुषाल ९. ऋषि धमला १०, कृष्ण ज्वाला देबकोटा ११, राजन पोखरेल १२, गुणराज लुइँटेल

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

एक दिन गुलाफको फूल🌹 दिएर 364 दिन काँडाले💉 घोच्नेहरुको कमि छैन यहाँ । #RoseDay

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

मानिसको स्वभाव जति लुकाउन खोजे पनि फुत्त देखिइहाल्छ ढिलो-चाँडो मात्र हो!

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

There is a determination to do something new, there is a desire to do some ruthless hard work, there is an idea to do something special, there is a purpose to fulfill some need. Everyone has a responsibility to beautify something. It's time to do something now.

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

आजकैदिन बोलिरहेछौ सायद झुठो बोलेनौ होला उकुसमुकुस भएरै त होला सायद त्यसै मुख खोलेनौ होला, स्वार्थी यो दुनियाँमा प्रेम जिउँदो कहाँ पाइन्छ पाउनु मात्रै प्रेम होइन गुमाउनु पनि प्रेम हो सायद त्यो भुलेनौ होला।

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

पुर्वराजा ज्ञानेन्द्र साहलाई राप्रपा अध्यक्ष बनाएर उद्योग तथा उपप्रधानमन्त्री बनाओैँ!

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

डर लाग्छ तिम्रो माया पोखिन्छ कि कतै भेट्न नपाइ यो ढुकढुकी रोकिन्छ कि कतै !!

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

BAD SOURCES OF DOPAMINE: Porn Alcohol Junk food Gambling Excessive screen time GOOD SOURCES DOPAMINE: Music Sunlight Meditation Working out Cold showers

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

Don't be impressed by: - Money - Appearance - Titles - Social media - Fancy objects Be impressed by: - Kindness - Empathy - Honesty - Humility - Generosity

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

बुध्दिहिन सङ्ग कहिल्यै बहस नगर्नुस किनाकी कुकुरको जति भुक्ने क्षमता मान्छेको हुदैन ll

jasman darnal (@jasmandarnal1) 's Twitter Profile Photo

गढिमाईमा बोको काट्ने बेला भएन र भन्या ? कि अझै ७२ घन्टा पुगेन ?😏