sundar Shrestha (@jamindar7) 's Twitter Profile
sundar Shrestha

@jamindar7

singer or musician

ID: 871168158064795649

calendar_today04-06-2017 00:54:09

1,1K Tweet

5,5K Followers

4,4K Following

sundar Shrestha (@jamindar7) 's Twitter Profile Photo

राम्रो बनाउछु भनेको त्यो भन्दा नि राम्रो बन्यो

तस्बिर जस्तो भए नी यादगार होस आफ्नो अर्काको जस्को भए नी

शैलुङ्गेको थुम्का जस्तै सुहाउने तिम्रा झुम्का जस्तै सिमल गुरास फुल फुलेका तेतै मेरा मन भुलेका

शैलुङ्गेको थुम्का जस्तै सुहाउने तिम्रा झुम्का जस्तै
सिमल गुरास फुल फुलेका तेतै मेरा मन भुलेका
sundar Shrestha (@jamindar7) 's Twitter Profile Photo

दिन घामको रात जुनताराहरुको तिम्रो मेरो दिन छुट्टै रात छुट्टै आफ्नै पाराहरुको

sundar Shrestha (@jamindar7) 's Twitter Profile Photo

जब हाम्रो हात मिल्यो अनि बात मिल्यो अनि संगै जीवन जिउने साथ मिल्यो

sundar Shrestha (@jamindar7) 's Twitter Profile Photo

अधिकार देउ शिर देखि पाउ छुने निधो गरे जिवनभर तिम्रो हुने

sundar Shrestha (@jamindar7) 's Twitter Profile Photo

सल्बलाउदा लाजका गहनामा हातहरू बेहोसीमा छोडछन मष्तिष्कले साथहरु