Sanjaya Jaishi (@jaishisanjaya) 's Twitter Profile
Sanjaya Jaishi

@jaishisanjaya

गोरेटो बनाउदै

ID: 1374958496018440193

calendar_today25-03-2021 05:37:20

105 Tweet

29 Followers

301 Following

Sanjaya Jaishi (@jaishisanjaya) 's Twitter Profile Photo

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

Renu Dahal (@renudahal1) 's Twitter Profile Photo

मध्य रातमा कालो ईतिहासको पुनरावृत्ति संविधान र लोकतन्त्र माथी धावा नेपालको ईतिहासमा एकै कार्यकालमा दोस्रोपटक संसद भंग गरेर जनताको आन्दोलन बाट प्राप्त लोकतन्त्र,संविधान र जनमतको धज्जी उडाईएको छ।तसर्थ प्रतिगमनकारी कदमका विरूद्ध सबै अग्रगामी शक्तिहरू एकजुट हुदै शसक्त प्रतिरोध गरौं।

G. Shah (ज्ञानेन्द्र शाह) (@gbbshah) 's Twitter Profile Photo

यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!! "सम्माननीय राष्ट्रपति"बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।

Janardan Sharma (@jsprabhakar) 's Twitter Profile Photo

हाम्रो यतिबेलाको कमाण्डर,सेना भनेको स्वास्थ्यकर्मी र डाक्टर साथीहरू नै हो उहाँहरुको कमाण्डमा हामीहरु जानुपर्छ र जनताको जीवन रक्षा गर्नुपर्छ ।। # स्वास्थ्यकर्मी संग भर्चुअल बैठक# @२०७८ जेठ ८ गते#

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक -

कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक -
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

प्रम ओलीले आफ्नाे चमत्कारी शासनमा यतै विकास,उतै प्रगति;यतै समृध्दि,उतै सुख,र अब अक्सिजनकाे अभावका दिन पनि सकिए भनी स्वगाथा गाउँदै गर्दा पाेखरामा अक्सिजन नपाएर बिरामीहरू भुतुभुतु मर्दै रहेछन्।हैन,कुन धरातलमा उभिएकाे,कुन देशकाे,के खालकाे प्रम हाे याे?सद्दे हाे याे कि खुस्केट हाे?

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

प्रमं केपीको नेतृत्वमा काम चलाउ सरकारद्वारा एउटा समूहसंग भएको सम्झौतामा नेपालको संविधान संशोधन गर्ने विषय पनि उल्लेख छ।सत्तास्वार्थमा निर्लिप्त हुनेहरू संविधानलाई निजी सम्पत्ति जस्तो गरेर कति तल झर्न र गैरजिम्मेवार कामकुरा गर्न उद्दत हुदारहेछन् भन्ने प्रष्ट भएको छ।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

अमेरिकाले नेपालसमेत१६ देशलाई ७० लाख खोप दिने भन्नासाथ नेपालले ५० लाख पाउने भन्दै राज्यको उच्च तहमा रहेका केहीले हतारमा 'सफलता' र प्रशंसाको ढवांग फुक्नु वाह्य शक्तिको भक्तिमा बानी परेको परिचायक हो।यस्तो भक्तिधुप आधा दिन टिकेन।यो कूटनीतिबाट राष्ट्रिय स्वाभिमान झिक्दाको परिणाम हो।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?

Janardan Sharma (@jsprabhakar) 's Twitter Profile Photo

राष्ट्रिय अखण्डता माथि हमला गर्ने तत्त्वहरुलाई मद्दत पुर्याउन बारम्बार संविधान माथी प्रहार, संसद विघटन र सरकारको पुनर्गठन भएको पुुुष्टि भएको छ । राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकजुट होऔं ।।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

केपी ओली र उहाँका मान्छेलाई ऐना देखाएजस्तै देखाइदिन्छन नेपाली जनताले |... youtu.be/wKNKU5DIvtQ via YouTube

Janardan Sharma (@jsprabhakar) 's Twitter Profile Photo

चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको लागि सामान आइ पुगेको छ । यसबाट जाजरकोट, सल्यान, डोल्पा, रुकुम पुर्व र रुकुम(पश्चिम)का जिल्लामा अक्सिजनको आपूर्तिमा सहज हुने छ । यो कार्यमा सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद ।।

Ram kumari Jhakri (@jhakri_didi) 's Twitter Profile Photo

कुनै समय थियो, आन्दोलनको हर मोर्चामा हामी सँगसँगै थियौँ। सपना थियो, एउटा लोकतान्त्रिक व्यवस्था जहाँ सरकार जनताप्रति सधै जवाफदेही होस्। व्यवस्था परिवर्तन पछि खराब पात्रलाई शाशन सत्तामा पुर्‍याउनु हाम्रो भूल भयो।

पुरानै Product मा नयाँ Wrapper मात्र लगाएको हो। Customer झुक्किनु पर्ने नै छैन। भ्रममा नपरौँ, आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।

Bhawana Nepal (@bhawananepal6) 's Twitter Profile Photo

अध्यक्ष कमरेड प्रचण्ड हजारौं प्रहारका बावजुत गणतन्त्र र संविधान बचाउन गरेको तपाईंको अनवरत संघर्षले बिजय प्राप्त गरेकाे छ। तपाईंकाे अभुतपुर्व शाहस प्रति लाख सलाम छ।

अध्यक्ष कमरेड प्रचण्ड हजारौं प्रहारका बावजुत गणतन्त्र र संविधान बचाउन गरेको तपाईंको अनवरत संघर्षले बिजय प्राप्त गरेकाे छ। तपाईंकाे अभुतपुर्व शाहस प्रति लाख सलाम छ।