Jack Ido (@jack85323100) 's Twitter Profile
Jack Ido

@jack85323100

परिवर्तन हुन हिडेको मान्छे !

ID: 1302411080497389568

calendar_today06-09-2020 01:01:05

18,18K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

कास ....जिन्दगीमा काेहि यस्तो हाेस, जसले अंगालो मारेर भनाेस् तिम्रो पिडाले मलाई पनि दुख्छ 😢😢

madanmohan (@madankkharel) 's Twitter Profile Photo

त्यसो त नबुझेका र अलमलिएकाहरु लाई मात्र त हो सहि बाटो देखाउंने भनेको ,बुझेर ,जानेर पनि गलत दिसातर्फ जानेहरु लाई "हेराम..!" मात्र भन्न सकिन्छ..!✍️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेम होस् त यस्तो जुन प्रेम पाएपछि कुनै प्रेमको चाहाना नहोस र जसलाई प्रेम गरेपछि अरु प्रति प्रेम नजागोस्।🙏🌹

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

"राज परिवार भनेको राज परिवार नै हाे"।🇳🇵 अहिलेका यी छाेटे नेताहरूकाे चालचलन हेराै त कति संस्कार हिन छ । संस्कार हामी सबैकाे अमुल्य सम्पत्ति हाे । प्रदेशी😚🅾️➕❣️ #शुभपल__शुभसमय 😍🙏❣️👌🇳🇵

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

आफ्नो चमक धमिल्याउँनु पर्छ कयौं पटक मान्छे हरुको ध्यान पाउन को लागि, अन्यथा यसै ग्रहण को बहाना लिई ... सूर्य पनि ... चन्द्रमा झैँ हुन्थेनँ ...। #म_अनि_मेरो_भावना

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

भाग्य र कर्ममा ग्रहण नलागोस् , सूर्य र चन्द्रमामा लागेको ग्रहणले खासै फरक पार्दैन 😉😊

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

केही सम्बन्धहरु; नजिक बाट मात्र हैन, टाढा बाट पनि सुन्दर देखिन्छन् !🌹🙏

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

नुन मात्र धेरै छर्कियौं गरिबको घाउमा कहिले मलम पनि दलेर हेरौं न , शंका मात्र कति गर्यौं प्रेम सम्बन्धमा कहिले विश्वासको बीउ छरेर हेरौं न ।

😍बनिता😍 (@banita05384231) 's Twitter Profile Photo

ग्रहण लागेका बेला श्वास नफेर्नु टुइटर नचलाउनु, स्टाटस नहाल्नु त भन्या छैन कि कहि😂😅🤣

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

झिलिमिलि यो तिहार हाम्रो भैलि खेलि गरौ न रमाइलो 😍🌹

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

पाउनेले कदर गर्दैन अनि कदर गर्नेले कहिलै पाउदैनन सायद यहि नै हाेला मायाको परिभाषा 🌷 शुभ रात्रि 🙏 शुभ सपनि 🌷

संगीta📝 (@2sngita) 's Twitter Profile Photo

शान्त स्वाभावका मान्छेहरुसँग सशक्त मस्तिष्क हुन्छ। #शुभबिहानी☕ #शुभदिन❤️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

🌿🙏 नमस्कार शुभ बिहानि 🌿🙏 प्रेम हर काेहि सँग हुन सक्छ तर सच्चा प्रेम त्यहि हो , जसले खराब समय अनि कठिन परिस्थितिमा पनि साथ दिइरहन्छ - 🌷👏🌷👏🌷👏🌷👏🌷

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

जब दुनियाँ तिम्रो पछि लाग्छन् नि तब सम्झनुस उनिहरू भन्दा अगाडि तिमी नै छौं ..😜😜🤣 शुभबिहानी🕯️🌹🕯️🍵🌹

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

बाली मर्यो किसान हरु सरकार सँग आश लगाइरहेका छन् नेता जी को भोक् निराला कुर्सी कुर्सी चिच्च्याइ रहेका छन्। #no_not_again #म_अनि_मेरो_भावना दबिए जनता ऋणको बोझ ले नेता सांसद किनिरहेका छन्।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

पुर्ण चेतना सहित सुन्यतामा हराउन मन छ,अाँफु भित्र गहिरिन मन छ,यो संकेत के को हो!🤔

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

जुन भगवानसङ तिमिलाइ मागेथे... आज त्यहि भगवानसङ तिमिलाइ भुल्ने शक्ति माग्दैछु 💔🙏

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

चोक, बाटोतिर हेर्दा यस्तो लाग्यो— आज देशले राष्ट्रिय जाँड दिवस मनाउँदैछ। 😺