युवराज क्षेत्री (@y2k_adhikar) 's Twitter Profile
युवराज क्षेत्री

@y2k_adhikar

आफ्नो कारणले अरुलाइ दुख: नपुगोस् भन्ने एक साधरण ब्यक्ति। समाजशास्त्रमा स्नातक सम्मको अध्ययन। मनन गरौं यि सबै टुइट मेरा निजि बिचार मात्रै हुन् !

ID: 2604227366

calendar_today04-07-2014 22:25:51

5,5K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

युवराज क्षेत्री (@y2k_adhikar) 's Twitter Profile Photo

Lilu Dumre Gagan Thapa दाजै ! काँग्रेसको रास्ट्रपति अनि माओवादीको प्रधानमन्त्रीले चलाएको देश्मा रेशम चौधरी , रिगल जस्ता ज्यानमारा अपराधीहरुलाई सजाँय मिनाहा गर्दै जाउ, सबै अपराधीहरुले चैं आफू काँग्रेस भएकोमा गौरब गर्नेछ्न्।

Kabindra Koirala (@bachelorlegend) 's Twitter Profile Photo

यो भिडियो हेर्नुस! तपाइँलाई छविलालको अनुहारमा कुनै तनाव, कुनै feelings अनुभव भयो? मलाई भएन। किनकी यि आफैँ लासको भर्‍याङ चढेर देशको सत्तामा पुगेको मान्छे हुन्, कोही मरोस या बाँचोस केही चासो हुँदैन यस्तो मान्छेलाई। नेपाली मात्रै बाँकी रहेछन् बंकरमा, बाँकी सबैको उद्धार भइसकेछ। 😭💔

युवराज क्षेत्री (@y2k_adhikar) 's Twitter Profile Photo

Badri Narsingh KC वैदेशिक हस्तक्षेप रोक्न र दण्डहीनताको अन्त्य गर्नको लागि अब राजसंस्थाको आवश्यकता अपरिहार्य छ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

कांग्रेस चौबाटोमा राखेको मादल जस्तो भयो राप्रपाले पनि बजाउन थाल्यो - गगन थापा 😀😎

🌹 "सान्दाई "🌹 (@nayandrakhatri) 's Twitter Profile Photo

Baburam Bhattarai दाङ्को होलेरो, सोलुखुम्बुको सल्लेरी, भोजपुरको भोजपुर , मङ्गलसेन , सङ्खुवासभाको चैनपुर , खोटाङको ऐसेलुखर्क । जस्ता कैयन घटना छन के त्यहा आक्रमण गर्दा मानवअधिकारको बिल्ला भिरेको थिएन माओवादीले ?

Bikram Pandey (@bikramp55300962) 's Twitter Profile Photo

इजराईल ले प्यालिस्टाइन माथि गरिएको हमला हृदय विदारक नै छ । त्यो भन्दा धेरै विदारक र बर्बर आतङ्ककारी बाबुराम को नेतृत्व मा भएको कथित जनयुद्ध रुपि बहाना मा गराइएको बादरमुडे घटना अझ पाशविक थियो।त्यसैले तिम्रो अनुहार कहि देखाउन लायक छैन नाति खेलाएर घरमा नै बसेको राम्रो ।

इजराईल ले प्यालिस्टाइन माथि गरिएको हमला हृदय विदारक नै छ । त्यो भन्दा धेरै विदारक र बर्बर आतङ्ककारी बाबुराम को नेतृत्व मा भएको कथित जनयुद्ध रुपि बहाना मा गराइएको  बादरमुडे घटना अझ पाशविक थियो।त्यसैले तिम्रो अनुहार कहि देखाउन लायक छैन नाति खेलाएर घरमा नै बसेको राम्रो ।
sagar sharma (@surendraparaj18) 's Twitter Profile Photo

Ram kumari Jhakri राष्ट्रघाती प्राबधान राखेर किर्ते गरि संसद छलेर कपटपूर्ण तरिकाले प्रचण्डको भारत भ्रमणको एकघण्टा अघि नागरिक ता बिधयेक प्रमाणिकरण गरेका नेपालका नयाँ लेण्डुप दाेर्चे उर्फ रामचन्द्र पौडेल काँहा टीका जमरा लगाउन जाँदा लैनचौर खुसी भएर याँहालाई मुद्रा बर्षने याेग छ । जानुहाेस

<a href="/Jhakri_didi/">Ram kumari Jhakri</a> राष्ट्रघाती प्राबधान राखेर किर्ते गरि संसद छलेर कपटपूर्ण तरिकाले प्रचण्डको भारत भ्रमणको एकघण्टा अघि नागरिक ता बिधयेक प्रमाणिकरण गरेका नेपालका नयाँ लेण्डुप दाेर्चे उर्फ रामचन्द्र पौडेल काँहा टीका जमरा लगाउन जाँदा लैनचौर खुसी भएर याँहालाई मुद्रा बर्षने याेग छ । जानुहाेस
Untangling the Tangled (@kaaulo) 's Twitter Profile Photo

Ram kumari Jhakri हत्यारालाई आममाफी दिएपछि सम्मानित भन्ने शब्द राष्ट्रपतिको लागि दुरुपयोग नगरौँ

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

टिकटकले डिलिट गरिदिएको यो मेरो भिडियो सम्बन्धित व्यक्ति सम्म पुराइदिनु होला

युवराज क्षेत्री (@y2k_adhikar) 's Twitter Profile Photo

Rabindra Mishra Baburam Bhattarai Baburam Bhattarai जस्ता आतंककारीहरुलाइ जति भनेपनी उनीहरुको लागि " कागलाई बेल पाक्यो हर्ष न बिस्मात् " हुने हो।

Hisila Yami (@hisilapost) 's Twitter Profile Photo

बुढानीलकण्ठको २ रोपनी सरकारी जग्गा हडपेर ल्हारक्याल लामाले बनाए निजी महल ukaalo.com/ukaalo-vishesh…

चोमोलुड०मा (@pkdemba) 's Twitter Profile Photo

Khagendra Sangroula जीवनको ऊत्तरार्द्धमा प्राप्त अवसरको सदुपयोग गर्न पर्यो । फक्ड अप योर सेकॅयुलरिज्म ! हामि त कमसेकम काशी जान पर्यो, वैतरणि तर्न पर्यो । … यो हैन, म लोसार पनि जान्छु, रमदान पनि बस्छु, साकेला नाच्न आईजा … म त्यतै हुन्छु । धर्म हैन, सहिष्णुता खोज्दै छुं म ! 🙏🏼

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

यस्लाई अन्यथा नलिईयोस्। अकस्मात पर्न गएक‍ो प्राकृतिक प्रकोपबाट धनजनको क्षतिका कारण दुर्लभ राष्ट्रिय धन आज कर्णालीलाई आवश्यक छ। राष्ट्रपतिको अराजकिय युरोपयात्रामा लाग्ने खर्च यता पिडितको काम लगाए राष्ट्रिय धर्म पालना गरेको अनुभव हुने थियो । आगे जो आज्ञा।

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

अचम्मको सम्बन्ध बिहान ओछ्यानबाट उठें, अचानक मेरो छाती दुख्न थाल्यो। मलाई मुटुको बिरामी त भएको हैन? यस्तो सोंच्दै म बैठक कोठामा गएँ। त्यहाँ परिवारका सबै आआफ्नो मोबाइलमा व्यस्त थिए।श्रीमतीतिर हेर्दै भने आज छाती अरुदिन भन्दा धेरै नै दुखिरहेको छ, डाक्टरलाई देखाएर आउँछु। हुन्छ,

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

संस्कृत प्राध्यापन गरेकै कारण विसं २०५८ साल माघ ३ गते आजकै दिन लमजुङ दुराडाँडाका मुक्तिनाथ अधिकारीलाई माओवादी आतंककारीहरुले निजकै गाउँले र विद्यार्थीहरु सामु निर्ममतापूर्वक हत्या गरेका थिए। संस्कृत प्राध्यापक मुक्तिनाथ अधिकारी, कथाव्यास पं नारायण पोख्रेल र किरिया बसेका

संस्कृत प्राध्यापन गरेकै कारण विसं २०५८ साल माघ ३ गते आजकै दिन लमजुङ दुराडाँडाका मुक्तिनाथ अधिकारीलाई माओवादी आतंककारीहरुले निजकै गाउँले र विद्यार्थीहरु सामु निर्ममतापूर्वक हत्या गरेका थिए। संस्कृत प्राध्यापक मुक्तिनाथ अधिकारी, कथाव्यास पं नारायण पोख्रेल र किरिया बसेका
Arun Luitel (@arunluitel7) 's Twitter Profile Photo

राष्ट्रिय सभामा माओवादीलाई पहिलो दल बनाउन महत्वपूर्ण भुमिका खेल्ने Gagan Thapa को डेढ महिना अगाडिको भाषण🤣🤣🤣🤣🤣

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

त्यो जनयुद्ध नभएर ज्यानमारा युद्ध थियो बिदेशीहरुको स्वार्थ पुरा गर्नको लागी डलर,युरो र भारुको आडमा मच्याइएको हत्या,हिँसा र आतंकले देशलाई खरबौको भड्खालोमा हाल्यो,लाखौ नेपाली जनता घरबार बिहिन भए,हजारौ निर्दोष नागरिक मरे दिदि बहिनि आमा भाउजुहरुको सिउदोको सिन्दुर पुछियो,करोडौ

युवराज क्षेत्री (@y2k_adhikar) 's Twitter Profile Photo

डाक्टर हो भन्दैमा कसैले प्रश्न गर्न नपाउने? चितवनका मेडिकल कलेजहरु CMC , CMS, NPI लगायत अन्य अस्पताल अनि भरतपुर अस्पताल मा रामेश भन्दा कैयौ गुना अब्बल डाक्टर हरु छन्। पार्टिको झोला बोकेर हिंडेसि आलोचना खेप्न नसक्ने यस्ता मनुवा नि डाक्टर? के चैँ योगदान गरेका रैछन यि रामेशले?