समर्पण (@usersamarpan) 's Twitter Profile
समर्पण

@usersamarpan

दुनियाँ अरूको कमजोरी मा खुशी हुन्छ । मेरो कमजोरी मा खुशी हुने र मलाई मूल्यांकन गर्नेलाई मौका छ ,,,

ID: 726663188494733313

calendar_today01-05-2016 06:42:59

157 Tweet

111 Takipçi

332 Takip Edilen

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

बाँकी छ सास र आश त्यही भएर भन्न मिलेको छैन लास घस्रेर हुन्न दगुर्दा हुन्न तिम्रै आश रहुन्जेल यो शरीर मुर्दा हुन्न

बाँकी छ सास र आश
त्यही भएर भन्न मिलेको छैन लास
घस्रेर हुन्न दगुर्दा हुन्न 
तिम्रै आश रहुन्जेल यो शरीर मुर्दा हुन्न
समर्पण (@usersamarpan) 's Twitter Profile Photo

हरेक बिहान चियाको चुस्की अघि तिम्रो ओठको चुस्की लिन पाए पो जिन्दगी

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

GalaxyTv मा रवि लामिछाने जी को प्रश्नमा जनकपूरकी बलत्कृत निहारिका राजपूतले मलाई हतकडी लगाई लगियो र बच्चालाई प्रहरीले झापड हान्यो र उनलाई यातना दिईयो।के नेपालमा मानव अधिकार आयोग छ?छ भने आफ्नो अधिकार प्रयोग गर्नुस अन्यथा राजीनामा दिएर मानवताको परिचय दिनुहोस।यो भन्दा लज्जा बिषय छैन।

GalaxyTv मा रवि लामिछाने जी को प्रश्नमा जनकपूरकी बलत्कृत निहारिका राजपूतले मलाई हतकडी लगाई लगियो र बच्चालाई प्रहरीले झापड हान्यो र उनलाई यातना दिईयो।के नेपालमा मानव अधिकार आयोग छ?छ भने आफ्नो अधिकार प्रयोग गर्नुस अन्यथा राजीनामा दिएर मानवताको परिचय दिनुहोस।यो भन्दा लज्जा बिषय छैन।
समर्पण (@usersamarpan) 's Twitter Profile Photo

तिम्रो कोही छ भनेर सम्झिँदा खडेरीको मौसम पनि आँखामा भेल आउँछन्

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

खुबी देखेर मन पराउनु आकर्षण हो महोदय, यदि कसैको कमि थाह पाएर पनि मन पराउनु प्रेम हो..!!

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

सधै झैँ हिजो पनि साँझमा तिम्रो खुब याद आयो नजिकै बाट हेर्न मन लाग्यो, पूर्णिमाको रातमा तलाउ छेउ गए निकै बर हेरें तिमीलाई, मेरो लागि चाँद जो हौ तिमी

Alexis Hernandez (@alexisjoelpr) 's Twitter Profile Photo

First day of MED SCHOOL after burning 71% of my body 3 years ago. 28 surgeries and more to come, 20 days in a coma, 2 months in ICU, more than 7 months in the hospital, and 3 years of therapies.Happy to finally be here.

First day of MED SCHOOL after burning 71% of my body 3 years ago. 28 surgeries and more to come, 20 days in a coma, 2 months in ICU, more than 7 months in the hospital, and 3 years of therapies.Happy to finally be here.
समर्पण (@usersamarpan) 's Twitter Profile Photo

हरेक मान्छे एउटा दलमा हुँदो रहेछ की राजनीतिक दलमा की जिन्दगीको दलदलमा

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

मल को व्यवस्थापन गर्न नसक्ने सरकारी संयन्त्र लाजले पनि धान दिवस नमनाउ है

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

आँखामा लगातार भदौरे झरी देखिन्छ भाग्य त फुटेको छ सिसा सरी देखिन्छ तिमीले विर्सिदे भनेर कहाँ हुन्छ प्रिया बिर्सन खोज्छु तिम्रै मुहार घरी घरी देखिन्छ

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

अछुत हुँ म तिम्रो जिन्दगीमा भएर नी दिल भित्र बस्ने अनुमति छैन

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

बुझ्दै नबुझ्ने भाषण, मने उखान टुक्का लेखिन सक्छ के तुईन बाट खसेको मान्छे भ्यू टावर बाट देखिन सक्छ सरकारले खोज्ने पक्का पनि प्रयास गरेको हुनेछ के थाहा विकट दार्चुला सिंहदरबार बाट छेकिन सक्छ

Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

Announcement! I will be contesting upcoming national election from Dadeldhura, constituency of current PM, Sher Bahadur Deuba. Will defeat him and potentially could be next PM. Extremely difficult, but not impossible with your support🇳🇵Plan in Video👇 youtube.com/watch?v=7usnBT…

समर्पण (@usersamarpan) 's Twitter Profile Photo

प्रेममा धोका पाएको हैन अरु नै कुराले मन उदास छ जिन्दगी प्रेम मात्रै पनि त होइन रहेछ ।

Meenu (@kandelmeenu) 's Twitter Profile Photo

सि.सि टि भि फुटेज काण्डमा ११सदस्यीय छानबिन समिति त्यो पनि सत्तापक्ष र विपक्षी दलका सदस्य रे अनि पत्ता लाग्छ त दोषी ?अपराध गर्ने मु.जि (मुख्य जिम्मेवार ) चाहिँ आखिर को रैछ र थुतुनोमा ताला लाका 😈😡🤬।

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

हाम्रो नेपाल मा .....! वैदेशिक यात्रामा जानु अघि समय सान्दर्भिक गीत गाएरै विमानस्थललाई भावुक बनाए एक नेपाली युवाले !

Ajay Lamichhane🇳🇵 🐦 (@lamichhane_aj) 's Twitter Profile Photo

जस्ले बनायो, कडा बनायो! यो बनाउनेलाई सलामी चाँहि दिनै पर्छ!!😆🙏

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

'Gen Z' को @wakeupnepalcamp ले भोलि सोमबार गर्न लागेको भ्रष्टाचार विरुद्धको प्रद'र्शनका लागि DAO Kathmandu ले अनुमति दिएको छ भने बिहान ९ र ११ बजे देखि माइतीघर मण्डलामा प्रद'र्शन हुने कार्यक्रम रहेको छ। #news